SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१४ गते
    १५८१ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । नेकपाले राष्ट्रिय सभाबाट प्रधानमन्त्री हुने पाउनी गरि संविधान संशोधन गर्न बहस चलाए संगै राष्ट्रिय बहस बनेको छ । वामदेव गौतमलाई पनि प्रधानमन्त्री हुनि बाटो खोल्ने गारी संशोधन बहस चलाइएको अनुमान गरिएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेकपाका सांसद तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बेमौसमीको संज्ञा दिएका छ्न । उनले ट्विट मार्फत भनेका हुन । प्रदीप ज्ञवालीले भनेका छन हामी माथी जनताले धेरै विस्वास गरेर जिताएका छन । जनताहरु चाहाना भनेको स्थिरको राजनीति हो । जनताहरुले नेकपाको सरकारबाट समृद्धि नेपालको सपना पूरा भएको हेर्न चाहाएका छ्न ।

    त्यस्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कहिले आलो पालो प्रधानमन्त्री , कहिले शाशन प्रणाली परिवर्तन , अनि राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुने पाउने गरि संविधान संशोधन गर्न खोज्नु बेमौसमी बहस रहेको बताएका छ्न । त्यस्तै मन्त्री ज्ञवालीले नेकपाले स्थिर राजनीति दिन अक्षम रहेको होर भनेर प्रश्न समेत गरेका छ्न ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

    शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं