SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१८ गते
    २१७४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जु’त्ता प्र’हार भएको छ । राष्ट्रियसभा गृहमा भएको कार्यक्रममा जु’त्ता प्र’हार गरिएको हो । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट जु’त्ता प्र’हार गरियो तर लाग्न भने लागेन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    जु’त्ता प्र’हार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ । प्रचण्डलाई जु’त्ता उ’पहार दिन खोज्ने व्यक्तिको नाम रतन तिरुवा रहेको छ । जुम्ला घर भएका २२ वर्षीय रतन तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनलाई जुत्ता प्र’हार ग’रिएको स्थान राष्ट्रिय सभा गृहबाटै समातिएको हो । उनले किन प्रहार गरेका हुन भन्ने खुल्न सकेको छैन । तस्वीर : दियो पोष्ट ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारमा गएर बदनामी कमाउने र विवादमा पर्ने काम नहाेस् : माधव नेपाल

    काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नवनियुक्त मन्त्रीहरूलाई इमानदारिता र...

    दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले, पुरानै लयमा फर्कियो देश

    काठमाडौं । दशैंको विदामा बन्द भएका सरकारी कार्यालयहरु आजबाट खुलेका छन् । दशैं विदा सकिएसँगै...

    भारतलाई साफ च्याम्पियनसिपको उपाधि, इतिहास बनाउन नेपाल चुक्यो

    काठमाडौं,  । नेपाल साफ च्याम्पियन फुटबल बन्ने अवसरबाट चुकेको छ । पहिलोपटक साफ च्याम्पियन बन्ने...

    शान्ति सुरक्षाका साथ कृष्णनगरमा माता दुर्गा भवानीकाे मुर्ति विसर्जन…

    रवि प्रकाश कसौधन, कपिलवस्तु | कपिलवस्तु जिल्लाकाे कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीकाे मुर्ति सुरक्षाकर्मीकाे...

    घान्द्रुक दुर्घटनामा दुवै छोरी गुमाएकी यि आमाको अवस्था बेहाल, भनिन् ‘जन्माउँदा मेरो कोख दुखेन तर आज सारा शरीर पोलीरहेछ’

    काठमाडौँ । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीहरु काठमाडौंबाट घुम्नका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं