SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/६ गते
    ६७६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । कृष्ण बहादुर महरा फेरि सभामुख बन्छन् कि नाइँ भन्ने बिषय अहिले चर्चाको विषय बनेको छ । महराले आफ्नो सत्यतथ्य , निस्पक्ष , र अनुसन्धान गर्न सहज होस भनेर छानबिनमा प्रक्रिया नसकिदासम्म नैतिकताको आधारमा राजिनामा दिइएका थिए ।  अहिले उनलाई अदालतले निर्दोष ठहर गरेको छ । छानबिन प्रक्रिया पनि सकिएको हुँदा फेरि महरा सभामुख बन्ने कि नाइँ भन्ने बिषय अहिले चर्चाको विषय बनेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सांसदबाट एमसिसी पास गर्न रोक्नुमा महराको ठुलो भुमिका मानिन्छ । उनलाई नियोजित ढंगले फसाइएको केही जानकारहरु बताउछन् । आफ्नै संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबर्जस्ती करणी गरेको गरेको आरोपमा उनी पुर्पक्षका लागी थुनिएका थिए । उनले यश बिषयमा अदालतबाट सफाइ पाइसकेका छ्न ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृष्णनगरका दिनेश चन्द गुप्ता सम्मानित

    रविप्रकाश कसौधन, कृष्णनगर, | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने कर्मठ, जुझारू, देश...

    टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान

    काठमाडौं ! यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ...

    लायन्स क्लब आफ कृष्णनगरद्वारा मास्क वितरण

    रविप्रकाश कसौधन, कपिलबस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी हरूलाई लायन्स कल्ब आफ कृष्णनगर डि....

    पेट्रोल छर्केर सुर्खेत वडा कार्यालयमा आगजनी

    सुर्खेत । सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा...

    ललिता निवास जग्गा प्रकरणमा गच्छदारको स्पष्टीकरण : प्रतिशोध राखेर झुटा मुद्दा लगाइयो

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं