नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पर्ने माडी नगरपालिकामा एमालेले अग्रता बनाएको छ । एमालेका मेयरका उम्मेदवार ताराकुमारी ताजी महतोले ३३ सय ५९ मत प्राप्त गरेकी छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार ऋषिराम काफ्लेले...बाँकी
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गठबन्धन दलभन्दा बलियो देखिएका छन् । कांग्रेसका बागी उम्मेदवार समेत रहेका मनोजकुमार साह सुडी दोब्बर मतले अग्रता लिएका छन् । उनले ८६९ मत पाएका छन् भने दोस्रो स्थानमा रहेको...बाँकी
डोटी — डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुुर साउँद र कुमारी विष्ट विजयी भएका छन् ।डोटीमा यस निर्वाचनको क्रममा कांग्रेसले पहिलो पटक पालिका जितेको हो । अध्यक्षमा साउँदले २ हजार ३ सय...बाँकी
काठमाडाैं । शुक्रबार (वैशाख ३०) गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत देशका ६ वटै महानगरपालिकाका मुख्य उम्मेदवारहरुको मत परिणाम अपडेट- प्रमुख काठमाडौं महानगरपालिका १, केशव स्थापित (एमाले)- ९८५ २, सिर्जना सिंह (कांग्रेस)- ८२५ ३, बालेन...बाँकी
काठमाडौं । काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई अझै निरन्तरता दिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले हालसम्म १२५४ मत प्राप्त गर्दै अग्रता कायम गरिरहेका हुन् । उनीपछि नेकपा एमालेका उम्मेदवार केशव...बाँकी
सरकारले डिजेल, पेट्रोल र मट्टितेलको ह्वात्तै बढाएको छ। आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो। यससँगै शनिबार राति एकाएक सिरहाका पेट्रोल पम्पहरु बन्द गरिएका छन् । बढेको...बाँकी
चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले १ सय ९ मतले अग्रता लिएकी छन्। भरतपुरमा २ हजार ५ सय ८१ मत गणना हुँदा नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय ८० मत ल्याएकी छन्। एमाले-राप्रपा गठबन्धनका...बाँकी
मनाङ । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन् । उनी ३२० महितसहित विजयी भएका हुन् ।...बाँकी
मनाङ । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । योसँगै स्थानीय तह निर्वाचन २०७९मा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।...बाँकी
पर्वत । जिल्लाको २ गाउँपालिकाहरुमा मतगणना शुरु भएको छ । सात पालिका मध्ये जलजला गाउँपालिका र पैयू गाउँपालिकामा मतगणना शुरु भएको हो । प्राप्त मतपरिणाम अनुसार पैयु १ को टकलाकमा गठबन्धनले अग्रता लिएको छ ।...बाँकी