जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बागी उम्मेदवारलाई मत नदिन आग्रह गरेका छन् । जनकपुरधाममा शनिबार पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले बागीलाई भोट दिएर बेहाल गर्न नहुने बताए...बाँकी
बुटवल । नेकपा एकीकृत समाजवादीकी सचिव एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याएको बताएकी छन् । सत्ता गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावी सभामा...बाँकी
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनभन्दा प्रतिगमन धेरै शक्तिशाली रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै केसीले प्रतिगमनलाई परास्त गर्न वामपन्थी–प्रजातान्त्रिक गठबन्धन बनेको बताए ।...बाँकी
काठमाडौ। सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन् । प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले...बाँकी
चितवन । सत्ता गठबन्धनबाट भरतपुर महानगरपालिकाको प्रमुख उम्मेदवार रेनु दाहालले अबको पाँच वर्षभित्र भरतपुरमा कुनै पनि सडक कच्ची नहुने बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ को चुनावी कोणसभालाई दाहालले सो कुरा बताउनुभएको हो...बाँकी
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँले काठमाडौं महानगरको मेयरमा सिर्जना सिंह र उपमेयरमा रामेश्वर श्रेष्ठलाई जिताउने अभियानलाई सफल पार्न कार्यकर्तालाई आग्रह गरेका छन् । काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले सिंह र...बाँकी
रबि प्रकाश कसाैधन कृष्णनगर, कपिलवस्तु , । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंज बजारमा कृष्णनगर नगरपालिकाको नेपाली कांग्रेस नगर प्रमुख पदका उमेदवार रजत प्रताप शाह बहुसंख्यक समर्थकका साथ घर दैलो अभियान गरेका छन् l कृष्णनगर नगरपालिका...बाँकी
गृह जिल्ला रौतहटमा आएका नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहटको विभिन्न ठाउँमा कार्यक्रममा सहभागी भएका छन्। जिल्लाको चन्द्रपुर, वृन्दावन, गरुडा, गौर लगायतका नगरपालिकामा आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न घरदैलो कार्यक्रममा पनि...बाँकी
भरतपुर। रेनु दाहालको सोमबारको चुनावी अभियान सरसफाईबाट चितवन । पाँच दलीय गठबन्धनका भरतपुर महानगर प्रमुखका उम्मेद्वरार रेनु दाहालले सरसफाई गरेर चुनावी अभियान सुरु गर्नुभएको छ । वे ग्रुप चितवनले वडा प्रहरी कार्यालय नजिक गरेको सरसफाई...बाँकी
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा उम्मेदवार रहेका केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) माथि अराजक गरेका छन् । उनले बालेनलाई अन्तर्राष्ट्रिय ठग भएकोसमेत आरोप लगाए। ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। यो त...बाँकी