SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    एमालेलाई जिताए ओलीले स्थानीय तह पनि भंग गर्छन् : देउवा

    काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमालेलाई चुनाव जिते केपी ओली स्थानीय तह भंग गरिदिने खतरा औंल्याएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा देउवाले पटक पटक संसद भंग गरेका ओलीले स्थानीय...बाँकी

    यसपाली गठबन्धनले जिते देश नयाँ युगतिर जान्छ : प्रचण्ड

    धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा विजयी गराउनुपर्ने दोहोर्‍याएका छन् । सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभामा प्रचण्डले सत्तारुढ गठबन्धनलाई बामपन्थी...बाँकी

    कृष्णनगरमा भोट् माग्दै भने नेता अकरम पठान : मुख्य एजेन्डा शिक्षा स्वास्थ,कृषि रहने

    कृष्णनगर, कपिलवस्तु , । जसापा नेता अकरम अब्दुल रहमान खान (अकरम पठान)कृष्णनगर नगरपालिका अध्यक्ष पदका लागि उमेदवारी दिएका हुन्। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। अकरम पठान ले आफू...बाँकी

    वैशाख ३०मा त गठबन्धनलाई त हुनसम्मै हुन्छ क्या ढाडै भाच्चिने गरीः ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते गठबन्धनभित्र ठूलो ‘खड्को’ रहेको बताएका छन्। उनले ज्योतिषीलाई उदृत गदैै यस्तो बताएका हुन्। ओलीले आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर गठबन्धनका अगाडि महासंकट...बाँकी

    अकुत सम्पत्तिको मुद्धा रहेकी स्वस्थानी उपमेयरमा लडेपछि एमाले इमान्दार कार्यकर्ता झस्किए, भन्छन् समृद्धी कसरी होला

    सुचनाकेन्द्र डटकम डेस्क, पर्वत । वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी स्वस्थानी रिजाल अकुत सम्पत्तिको मुद्धामा मुछिएकी छन् । सदाचारीताको र भ्रष्टचार बिरोधी नेकपा एमालेको पार्टीबाट उपमेयरमा उम्मेदवारी...बाँकी

    कृष्णनगर नगरपालिकामा उप प्रमुख उम्मेदवार विमलेश मौर्यको नाउँ चर्चामा

    रबि प्रकाश कसाैधन कपिलवस्तु, कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा एमाले पार्टीबाट उप प्रमुख पदमा उमेदवारी दिएकी विमलेश मौर्यको नाउँ चर्चामा रहेको छ। नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप कुमार मौर्यको धर्मपत्नी विमलेश...बाँकी

    मेयर पदका लागि म कडा प्रतिस्पर्धामा छु : जावेद खां

    रबि प्रकाश कसाैधन कृष्णनगर, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको माओबादी केन्द्र पार्टी तर्फबाट मेयर पदका उम्मेदवार जावेद आलम खानले आफू मेयर पदका लागि कडा प्रतिस्पर्धा मा रहेको बताउनु बताउनु भएको छ । मेयर पदका उम्मेदवार...बाँकी

    रामचन्द्र पौडेलले जनकपुरमा भने : बागीलाई भोट दिए बर्बाद हुन्छ

    जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बागी उम्मेदवारलाई मत नदिन आग्रह गरेका छन् । जनकपुरधाममा शनिबार पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले बागीलाई भोट दिएर बेहाल गर्न नहुने बताए...बाँकी

    ओलीले झुटो सपना देखाएर जनतालाई झुक्याए : मन्त्री झाँक्री

    बुटवल । नेकपा एकीकृत समाजवादीकी सचिव एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याएको बताएकी छन् । सत्ता गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावी सभामा...बाँकी

    गठबन्धनभन्दा प्रतिगमन धेरै शक्तिशाली छ : चित्रबहादुर केसी

    काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनभन्दा प्रतिगमन धेरै शक्तिशाली रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै केसीले प्रतिगमनलाई परास्त गर्न वामपन्थी–प्रजातान्त्रिक गठबन्धन बनेको बताए ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं