SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति, समाचार

    गठबन्धनलाई हराउँदै पाल्पाको रम्भामा एमालेले जित्यो अध्यक्ष र उपाध्यक्ष

    नेकपा एमालेले पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ।एमाले उम्मेदवार विष्णुप्रसाद भण्डारी अध्यक्ष निर्वाचित भएका हुन्। उनले पाँच हजार पाँच सय ८६ मत ल्याएका छन्।यहाँ सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारी अध्यक्षमा...बाँकी

    नगरवासिको समर्थनका साथ कृष्णनगर नगर प्रमुख शाहको विजय रैली

    अजय मिश्र, कृष्णनगर,   कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर प्रमुख रजत प्रताप शाह नगरवासिको समर्थनका साथ नगरमा आज विजय रैली गरेका छन् l कृष्णनगर नगरपालिकाको प्रतेक वडामा पुगने गरि विजय रैली गरिएको छ l...बाँकी

    कु.न.पा १० पिपलटारी मा नेकपा एमाले को प्यानल बिजयी

    रबिन सुबेदी,पर्वत । कुश्मा १० पिपलटारी को मतगणना सम्पन्न भएको छ । वडा अध्यक्षमा  रामचन्द्र सुवेदी सहित प्यानलनै भारी मतकासाथ विजयी हुनुभएको छ । यसै गरी खुल्ला महिला सदस्य पदका उमेदवार बिन्दु जि.सी. थकाली,दलित महिला...बाँकी

    हार स्वीकारेर घर पुगेका उम्मेदवार तीन भोटले विजयी भएपछि…

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-११ को मत गन्दागन्दै हार्ने सोचेर फर्केका जसपाका वडाअध्यक्ष उम्मेदवार दानसिंह जोगी तीन मतले विजयी भएका छन् । कडा प्रतिस्पर्धामा रहेका जोगी आफूले जित्ने माहोल नभएपछि हार स्वीकार्दै घर फर्केका थिए...बाँकी

    हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता

    हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन् । २२ हजार ८५० गणना हुँदा सिंहले गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामालाई पछि पारेका हुन् । सिंहले ८२६५ मत...बाँकी

    तीव्र गतिमा लौरो, सुस्त गतिमा घाम, हेर्नुस् काठमाडौंको पछिल्लो मतपरिणाम

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले फेरि मतान्तर बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार १८६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४ हजार ९४८...बाँकी

    भरतपुर-४ मा सत्ता गठबन्धनलाई वडामा सफलता, मेयरमा भुँइकटहरको असर

    भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्ष अघिल्लो निर्वाचन नेकपा एमालेले जितेको थियो। नेपाली कांग्रेसका उपेन्द्र सापकोटालाई एमालेका हरिप्रसाद आचार्यले जम्मा ७ भोटले पराजित गरेका थिए। निकै प्रतिष्पर्धात्मक देखिएको गणनाको अन्त्यतिर दुबै पक्षका उम्मेदवारले जितको...बाँकी

    बालेन शाह स्थापितभन्दा ३ हजारभन्दा धेरै मतले अगाडि

    काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६४८६ मत ल्याएका छन्। पछिल्लो विवरणअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ३४१३ मत पाएका छन्। तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले ३००९ मत...बाँकी

    पोखरामा धनराजले बढाए अग्रता

    पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाएका छन् । जारी मत गणनामा आचार्यले ४०४१ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले ३६५७ मत पाएका छन् भने राप्रपाका...बाँकी

    साइपाल गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार मानवीर बोहरा विजयी

    बझाङ — साइपाल गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार मानवीर बोहराले ६ सय ७५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदार उज्वल बोहराले ६ सय १३ मत ल्याए । गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं