SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/१ गते
    ६५९ &#२३४६;&#२३३५;&#२३२५;

    बझाङ — साइपाल गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार मानवीर बोहराले ६ सय ७५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदार उज्वल बोहराले ६ सय १३ मत ल्याए ।

    गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी डोल्मा तामाङले ६७५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याएकी छन् ।

    यस्तै वडा नम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी विजयी भएका छन् । वडा नम्बर २ मा गठबन्धनका (कांग्रेस) उम्मेदवार हरिलाल बोहरा विजयी भएका छन् ।

    वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार गोरख बोहरा प्यानलसहित विजयी भएका छन्। ४ नम्बर वडामा गठबन्धन (नेपाली कांग्रेस)बाट जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् । वडा नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार जयपाल बोहरा प्यानलसहित विजयी भएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    बिहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

    पर्बत । बिहादी गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । चारदिनसम्म सञ्चालन हुने...

    सानुमाया’मा मिरुना करियर र प्रेम छनोट गर्नुपर्ने अवस्थामा

    काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक...

    पोखरा १५ मा माघ २ गतेदेखि ‘बृहत् खेलकुद महोत्सव’

    पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने...

    कास्कीमा ने.वि संघको सदस्यता वितरण अभियान शुरु

    पोखरा । कास्कीमा नेपाल विद्यार्थी संघको सदस्यता वितरण अभियान शुरु भएको छ ।नेपाल विद्यार्थी संघ...

    सबैका लागि कानुन समान : उपप्रधानमन्त्री सिंह

    नारायणघाट। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन्।काँग्रेस निकट...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं