काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग (आरवाईएल)को शुक्रबार काठमाडौंमा शुरु भएको राष्ट्रिय भेलाले केशव ढल्कोटीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति गठन गदै समापन भएको छ । युवा लिगको राष्ट्रिय भेलाले शुक्रबार...बाँकी
काठमाडौं, । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व माओवादीहरुबीच एकताको लागि सक्रिय भएका छन् । माओवादी छाडेर विभिन्न पार्टी खोलेका र अन्य पार्टीमा लागेकाहरुलाई आगामी निर्वाचनभन्दा अघि नै एक गराउन दाहाल लागिपरेका...बाँकी
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकका लागि केन्द्रीय कार्यालय समितिले प्रस्ताव तयार पारेको छ । च्यासलस्थित एमाले मुख्यालय आइतबार बसेको केन्द्रीय कार्यालय समितिको बैठकले स्थानीय चुनावको समीक्षालाई छलफलको मुख्य एजेण्डा बनाएको छ । सचिव गोकर्ण...बाँकी
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विगतमा भएको पार्टी फुटको समीक्षासहित सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको बताएका छन् । उनले फुटेर नभई जुटेर चुनावमा जानका लागि...बाँकी
काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापनका लगि सरकारलाई रुलिङ गर्न माग गरेका छन् । काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढेको र महामारीको जोखिम बढेको भन्दै श्रेष्ठले यो अन्तर्राष्ट्रिय लज्जाको विषय...बाँकी
काठमाडौं, । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । नेकपाले एमसीसी सम्झौता, महँगी, किसानका मलबीउ समस्यालगायतका विषय उठाउँदै जेठ २५ देखि असार ५ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको...बाँकी
काठमाडौं, । नेकपा एकीकृत समाजवादी पार्टी फुटबाट जोगिएको छ । एसका अध्यक्ष माधवकुमार नेपालले फुट जोगाउन पार्टीबाट मन्त्री भएकाहरुलाई यथावत राख्ने कदम चालेका छन् । एसका एक मन्त्रीका अनुसार काममा फर्कने जानकारी आएको छ ।...बाँकी
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटलाई लिएर नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल र नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालबीच ‘जुहारी’ चलेको छ । सरकारले ल्याएको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटमाथि मंगलबारदेखि संसदमा...बाँकी
काठमाडौं । बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि भएको अन्तरकालीन आदेश काठमाडौं जिल्ला अदालतले बदर गरेको छ । बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतले नै गत चैत २५...बाँकी
काठमाडौं। पोखरा महानगरको कार्यपालिकाले बुधबार पूर्णता पाउँदैछ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार कार्यपालिकाको निर्वाचन तोकेको छ। संविधानतः पोखराको कार्यपालिकामा ८ जना नयाँ सदस्य थपिनेछन्। ५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्य समुदायबाट...बाँकी