काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताए । ‘चुनाव हारेमा एमालेका लागि त केही...बाँकी
काठमाडौं, । सत्ता गठबन्धनले आगमाी मंसिर ४ गते हुने निर्वाचनको लागि सिटको बाँडफाँडको मोडालिटी तयार पारेको छ । कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार सत्ता गठबन्धनमा प्रत्यक्षतर्फ १६५ सिटमध्ये ९० सिट कांग्रेसले लिने र बाँकी ७५...बाँकी
काठमाडौं, । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। शुक्रबार बेलुका ओली निवास बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जाने लगायतका विषयमा उनीहरूबीच...बाँकी
काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ । सिट बाँडफाँटको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको...बाँकी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार...बाँकी
काठमाडौं, । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सन्यास लिएका छन् । उनलाई आश्रमका स्वामी आनन्द अरुणले मन्त्र प्रदान गरेर सन्यासी बनाएको स्रोतले जनाएको छ । जो कोही व्यक्ति...बाँकी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नपर्ने बताएका छन् । अब बिजुलीका तार नै भान्छामा पुग्ने उनको भनाइ छ । बागमती प्रदेशस्तरी भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व आफ्नो पार्टीले गर्ने दावी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले आगामी संघ र प्रदेशको निर्वाचनबाट माओवादीलाई देशको...बाँकी
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर जानुपर्ने बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले देशका...बाँकी
विराटनगर । प्रदेश–१ को नामै नराखी प्रदेशसभाको कार्यकाल सकिने सम्भावना बढेको छ । मुख्यमन्त्री राजेन्द्र राईले सहमति नजुटे चुनावपछि बन्ने प्रदेशसभाले नामकरण गर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् । ‘मुख्यमन्त्री र प्रदेश प्रमुखबीच ट्युनिङ मिल्छ ।...बाँकी