SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/१३ गते
    ५७५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व आफ्नो पार्टीले गर्ने दावी गरेका छन् ।

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले आगामी संघ र प्रदेशको निर्वाचनबाट माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने दावी गरे ।

    ‘यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन’ प्रचण्डले भने । प्रचण्डले नेकपा माओवादी पार्टीकै जोडबलमासंघीय संसदबाट नागरिकतासम्बन्धी विधेयक पारित हुन लागेको बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रोटरी क्लवद्धारा पोखरामा निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने

    पोखरा। रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा...

    जय नेपाल फाउण्डेशन पर्वतको नब निर्वाचित पत्रकारहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम

    पर्वत।सामाजिक सेवामा सक्रिय जय नेपाल फाउण्डेशन पर्वतले केहि दिन अघि सम्पन्न महाधिवेशनवाट विभिन्न पदमा निर्वाचित...

    सामाजिक काममा अग्रसर पर्वत कुश्मा नारी समुहको डस्टबिन तथा स्वास्थ्य साामाग्री बितरण कार्यक्रम सम्पन्न

    पर्वत । सामाजिक काममा अग्रसर रहेको पर्वत कुश्मा नारी समुह कुश्माले आज बिशेष कार्यक्रमका बिच...

    श्रीलंकामा करेन्ट लागेर ५० जंगली हात्ती मरे

    श्रीलंकामा यो वर्ष अहिलेसम्म ५० जंगली हात्तीको लुकिछिपी बिछ्याइएका विद्युतीय तारले करेन्ट लागेर मरेका सिलोन...

    सूर्यज्योति लाइफद्वारा २० प्रतिशत नगद लाभांश वितरण

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस ६ गते सम्पन्न साधारणसभाले स्वीकृत गरेको २०...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं