SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/४ गते
    ११०६ &#२३४६;&#२३३५;&#२३२५;

    रबिन सुबेदी,पर्वत । कुश्मा १० पिपलटारी को मतगणना सम्पन्न भएको छ । वडा अध्यक्षमा  रामचन्द्र सुवेदी सहित प्यानलनै भारी मतकासाथ विजयी हुनुभएको छ ।

    यसै गरी खुल्ला महिला सदस्य पदका उमेदवार बिन्दु जि.सी. थकाली,दलित महिला सदस्य पदका उमेदवार खिमा नेपाली,खुल्ला सदस्य पदका उमेदवार डम्बरु शर्मा लामिछाने र खुल्ला सदस्य पदका उमेदवार फणिन्द्र पौडेल भारी मतले बिजयी हुनुभएको छ ।

    वार्ड अध्यक्ष (विजयी )
    सूर्य ९८३ विजयी
    रुख़ ५२५
    •••••••••••••••••••
    महिला सदस्य निर्विरोध विजयी
    ••••••••••••••••••••
    दलित महिला सदस्य
    सूर्य ९५३ विजयी
    हसिया हतौडा ३०७
    ••••••••••••••••••••
    खुल्ला सदस्य
    एक सूर्य ९०४ विजयी
    दुई सूर्य ९४० विजयी
    ••••••••••••••••••••••
    एक रुख़ ४०६
    एक हसिया हतौडा ३९७

    प्रतिकृया दिनुहोस्

    Loading...

    भारतलाई हराउँदै नेपाल फाइनलमा

    साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।...

    ढुक्कसँग सरकार चलाए हुन्छ, फेर्न हतार छैन, : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको...

    एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

    शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं