SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/१ गते
    ७२६ &#२३४६;&#२३३५;&#२३२५;

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पर्ने माडी नगरपालिकामा एमालेले अग्रता बनाएको छ । एमालेका मेयरका उम्मेदवार ताराकुमारी ताजी महतोले ३३ सय ५९ मत प्राप्त गरेकी छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार ऋषिराम काफ्लेले २४३३ मत पाएका छन् ।

    यसैगरी उपप्रमुखमा काँग्रेसका उम्मेदवार खेम प्रसाद महतोले २ हजार ५१ मत पाएका छन् भने राप्रपाका मदन प्रसाद पौडेलले १४३९ मत पाउँदा स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद पौडेलले १५५८ मत पाएका छन् । माडीमा एमाले राप्रपाको गठबन्धन र सत्ता गठबन्धनबीच तालमेल रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बिहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

    पर्बत । बिहादी गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । चारदिनसम्म सञ्चालन हुने...

    सानुमाया’मा मिरुना करियर र प्रेम छनोट गर्नुपर्ने अवस्थामा

    काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक...

    पोखरा १५ मा माघ २ गतेदेखि ‘बृहत् खेलकुद महोत्सव’

    पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने...

    कास्कीमा ने.वि संघको सदस्यता वितरण अभियान शुरु

    पोखरा । कास्कीमा नेपाल विद्यार्थी संघको सदस्यता वितरण अभियान शुरु भएको छ ।नेपाल विद्यार्थी संघ...

    सबैका लागि कानुन समान : उपप्रधानमन्त्री सिंह

    नारायणघाट। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन्।काँग्रेस निकट...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं