SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/३१ गते
    ६९६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लाको २ गाउँपालिकाहरुमा मतगणना शुरु भएको छ । सात पालिका मध्ये जलजला गाउँपालिका र पैयू गाउँपालिकामा मतगणना शुरु भएको हो । प्राप्त मतपरिणाम अनुसार पैयु १ को टकलाकमा गठबन्धनले अग्रता लिएको छ ।

    राती देखि नै दुवै गाउँपालिमा मतगणना शुरु भएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए । बाँकी २ नगरपालिका र ३ गाउँपालिकामा भने शनिवार विहान देखि मतगणना शुरु हुँदैछ ।

    यस्तै

    पैयू गाउँपालिकाको वडा न १ मा जारी मतगणनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्ष पदमा एमालेका उमेदवारले अग्रता लिएका छन ।

    जम्मा गणना ४०० मतगणना हुँदा अध्यक्ष पदमा कांग्रेसका राज मल्ल ठकुरीले २०३ र एमालेका महेन्द्र श्रेष्ठले १७५ मत ल्याएका छन् । यसैगरी उपाध्यक्ष पदमा कांग्रेसकी जानकी प्रधानले १९१ र एमालेकी यामकुमारी रानाले १९२ मत ल्याएकी छिन् । मतगणना जारी रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पशुपतिनाथमा दामोदर

    शिशिर उजाड,पोखरा ।पोखरा ८ सिमलचौरमा रहेको पशुपतिनाथ मन्दिरको तेह्रौ साधारण सभा तथा पाचौ अधिवेशन सम्पन्न...

    व्यवहारिक र जीवनउपयोगी शिक्षा, आजको आवश्यकता : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुु कुमार थापाले व्यवहारिक र...

    समाजसेवी तथा राजनीतिक ब्यक्तित्व स्वर्गिय लामिछानेको स्मृतिमा पत्रकार सम्मान तथा बक्तृत्वकला प्रतियोगिता

    पर्वत। समाजसेवी तथा राजनीतिक ब्यक्तित्व स्वर्गिय डिल्लिराम लामिछानेको नबौ स्मृति दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न...

    लेखनाथ महोत्सव अन्र्तगत चित्रकला प्रतियोगिता सम्पन्न

    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म...

    बिहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

    पर्बत । बिहादी गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । चारदिनसम्म सञ्चालन हुने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं