SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१२ गते
    ४५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।

    शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।

    त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गायत्री सिकाई केन्द्रको फोहर व्यवस्थापन सचेतना सम्पन्न

    शिशिर पोखरा। गायत्री बहुद्घेश्यीय सिकाई केन्द्र, पोखरा १९ ले फोहर व्यवस्थापन सचेतना सहित कम्पोष्ट विन...

    भोली बाट सुरु हुने गण्डकी प्रदेश स्तरीय खेलकूद तथा सांस्कृतिक महोत्सबको सम्पुर्ण तयारी पुरा

    पर्वत ।जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा यहीँ माघ १५ देखि २४ गतेसम्म संचालन हुने...

    पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता, महासंघ बिजयी

    पर्वत। पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको छ...

    बाँसखर्कमा सुन्तला महोत्सव सम्पन्न

    पर्वत । जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव सम्पन्न भएको छ । सुन्तला महोत्सवको गण्डकी...

    पर्वतमा प्रहरी सक्रियता बढ्दाे,लागू औषध कारोबार गर्ने २ जना नियन्त्रणमा

    पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले २ जना लागू औषध कारोबार गर्नेलाई नियन्त्रणमा लिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं