SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/३१ गते
    ६०५ &#२३४६;&#२३३५;&#२३२५;

    मनाङ । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन् ।

    उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । उनले २०७४ सालकाे निर्वाचनमा २१४ मत ल्याएर जित हात पारेका थिए ।

    चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी आशाकुमारी गुरूङले २७४ मत मात्रै पाइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पशुपतिनाथमा दामोदर

    शिशिर उजाड,पोखरा ।पोखरा ८ सिमलचौरमा रहेको पशुपतिनाथ मन्दिरको तेह्रौ साधारण सभा तथा पाचौ अधिवेशन सम्पन्न...

    व्यवहारिक र जीवनउपयोगी शिक्षा, आजको आवश्यकता : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुु कुमार थापाले व्यवहारिक र...

    समाजसेवी तथा राजनीतिक ब्यक्तित्व स्वर्गिय लामिछानेको स्मृतिमा पत्रकार सम्मान तथा बक्तृत्वकला प्रतियोगिता

    पर्वत। समाजसेवी तथा राजनीतिक ब्यक्तित्व स्वर्गिय डिल्लिराम लामिछानेको नबौ स्मृति दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न...

    लेखनाथ महोत्सव अन्र्तगत चित्रकला प्रतियोगिता सम्पन्न

    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म...

    बिहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

    पर्बत । बिहादी गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । चारदिनसम्म सञ्चालन हुने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं