SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    जनजागरण आमा समूहको नवनिर्मित भवन उद्घाटन, महिला अब उद्यममा लाग्नुपर्छ ः सांसद बराल

    पोखरा । पोखराको विरौटामा रहेको जनजागरण आमा समूहको नवनिर्मित बहुद्धेस्यीय भवन उद्घाटन तथा दोश्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । समूहले कूल १३ लाख, ८ हजार ७ सय १८ रुपैयाँको लागतमा निर्माण गरेको भवनको...बाँकी

    यहि माघ १० गतेदेखि १८ गतेसम्म गर्न लागिएको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञको तयारी तीब्र

    श्रीभद्र पौडेल हेमजा, । अन्नपूर्ण–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिण विकासका लागि यहि माघ १० गतेदेखि १८ गतेसम्म गर्न लागिएको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञको तयारी तीब्र पारिएको छ । जसअन्र्तगत मूल आयोजक समिति तथा विभिन्न...बाँकी

    नेपाल आइडलका “चमत्कारी मान्छे” रकस्टार पवन गिरीको दोश्रो गीत सार्वजनिक (भिडियोसहित)

    प्रभा श्रेष्ठ । नेपाल आइडल सेसन २ को २७ औं एपिसोडमा एपिसोडमा निर्णायक सदस्य इन्दिरा जोशीद्धारा पिपिपि उपनाम पाएका पवन गिरीको प्रस्तुतिले न्ह्यू बज्राचार्यलाई खुशीको आँशु झार्न वाध्य पारिदिए र “चमत्कारी मान्छे” बिशेषण पाए उन्ले...बाँकी

    आज २७ पौष २०७६ आईतबार, बिन्दाबासीनी मन्दिरको दर्शन गरि आजको राशिफल हेर्नुहोस !

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा,...बाँकी

    नेकपा बाँसखर्कमा याम गबुर्जाको नेतृत्वमा २७ सदस्यीय वडा कमिटी गठन, गठनसँगै खुवाईयाे शपथ

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिका १ नम्बर वडा कमिटीका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित पार्टीको पहिलो पूर्ण वैठकमा वडा कमिटीका पदाधिकारी र सदस्यहरुलाई गाउँपालिका कमिटीका अध्यक्ष दीपक...बाँकी

    नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन कास्कीको वार्षिक साधारणसभा

    कास्की । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन कास्कीको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम शनिबार भएको छ । पोखराको दोबिल्लामा भएको साधारणसभामा केन्द्रदेखि गण्डकी प्रदेशका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी तथा नेपाल डेमोक्रेटिक लयर्स...बाँकी

    दशौ संकरणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा

    पोखरा । आगामी पुषको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा सञ्चालन हुने दशौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सव आयोजक युनाईटेड क्लवले शनिवार महोत्सव स्थल अमरसिंह चौरमा पत्रकार...बाँकी

    विद्येयकको बिरोधमा नेकपाका नेता, भने- करणी भन्दापनि फेसबुकमा जिस्काउनेलाई धेरै सजाय

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले सूचना प्रविधि विद्येयक नियन्त्रणकारी भएकोले यसलाई सच्याउनुपर्ने माग गरेका छन् । उनले नेपालको संविधानमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता...बाँकी

    इरान अमेरीका तनाव इराकबाट फर्काइए ३० नेपाली

    काठमाडौं, । इराकको बग्दादस्थित अमेरिकी दूतावास परिसरभित्र कार्यरत ३० जना नेपालीलाई स्वदेश फर्काइएको छ । ग्रिन जोनभित्र रहेको दूतावासमा सुरक्षा खतरा बढेपछि अमेरिकी कम्पनीले नेपालीलाई फिर्ता पठाएको हो । अमेरिकी दूतावास र सैन्य क्याम्प (बग्दाद एम्बेसी कम्पाउन्ड)...बाँकी

    पुलको काम गर्दा गर्दै ढलेका एक मजुदरको ज्यान गयो

    पर्वत, । मोदी गाउँपालिका वडा नम्बर ६ तिलाहारस्थित निमार्णाधिन रती खोलाको पुलमा काम गर्ने सप्तरीका एक मजुदरको एक्कासी बेहोस भइ ढलेर ज्यान गएको छ । सप्तरी घर भएका ६० वर्षीय भोलानाथ चौधरीको अचानक पुलको काम...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं