SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२६ गते
    ६९५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, । मोदी गाउँपालिका वडा नम्बर ६ तिलाहारस्थित निमार्णाधिन रती खोलाको पुलमा काम गर्ने सप्तरीका एक मजुदरको एक्कासी बेहोस भइ ढलेर ज्यान गएको छ ।

    सप्तरी घर भएका ६० वर्षीय भोलानाथ चौधरीको अचानक पुलको काम गर्दै गर्दा लडेपछि बेहोस भएका थिए । उपचारको लागि जिल्ला अस्पताल पर्वतमा पुर्याइएको उनलाई चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका हुन् ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको पर्वत प्रहरी प्रमुख श्यामु अर्याललले जानकारी दिनुभयो । चौधरी केही समय पहिलेदेखि फेवा कन्स्ट्रक्सन प्रालिमा मजुदुरको रुपमा कार्यरत थिए ।

    उनको मृत्यु शुक्रबारनै भए पनि आफन्त टाढा भएको र आउन समय लाग्ने हुने भएकोले शनिबार आज मात्र पोष्ट मार्टम गरी शवलाई आफन्तको जिम्मा लगाउने अर्यालले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं