SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२७ गते
    ८८४ &#२३४६;&#२३३५;&#२३२५;

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले फाइदा नै पुर्याउनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    नयाँ मित्र बन्नेछन्। शत्रु परास्त हुनेछन्। मुद्रा व्यापारबाट लाभ मिल्नेछ। आर्थिक लाभ हुनेछ। प्रेम बढ्नेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आकस्मिक धन लाभ हुनेछ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । मिष्ठान्न भोजन प्राप्त होला । जोश जाँगर र हिम्मत बढ्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    धन सञ्चित गरिनेछ। पराक्रम बढ्नेछ। पति/पत्नीबीच प्रेम बढ्नेछ। सन्तान सुख हुनेछ। शारीरिक स्फूर्ति बढ्नेछ। यात्रा हुनेछ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    शारीरिक परिश्रम बढ्नेछ। सिर्जनात्मक कार्य हुनेछन्। आफन्तको सहयोगले कार्य सफल हुनेछन्। कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ। रचनात्मक कार्यले मनोबल बढ्नेछ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । इच्छा र आकाङ्क्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    स्फूर्ति बढ्नेछ। मनोरञ्जनात्मक गतिविधि बढ्नेछ। पराक्रम बढ्नेछ। अध्ययनमा सफलता मिल्नेछ। धन सञ्चित हुनेछ। कुटुम्बको सहयोग मिल्नेछ। यात्रा हुनेछ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भर्सटाइल’ सजना र रामजी खाँडको ‘लाहुरे’ ले रुवायो (भिडियोसहित)

    पोखरा । पछिल्लो समय निकै चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशै तिहार गीत ‘लाहुरे’...

    किन तत्काल कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई हटाउन खोज्दैंछन् देउवा ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन...

    संसद्को मानमर्दन गर्दै अध्यादेश खारेज गर्नु बदनियतपूर्ण : ओली

    काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्को मानमर्दन गर्दै राष्ट्रपतिमार्फत राजनीतिक दलसम्बन्धी...

    ओलीले पठाए देउवालाई सन्देश अध्यादेशबारे आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश

    एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश असंवैधानिक, षड्यन्त्रपूर्ण र वदनियतपूर्ण रहेको...

    २० बर्ष पछि रिमेक गर्दै निर्वाण एण्ड म्यूजिक लिंकको ‘किन यसरी’

    सचिन्द्र श्रेष्ठ करीब २० बर्ष अगाडि रेकर्ड गरिएको ‘निर्माण एण्ड म्यूजिक लिंक’ नाम राखी ‘किन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं