SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    नेता कार्यकर्ता चकित पर्नेगरी सभामुख र उपसभामुख चयन बारे नेकपा महासचिव पौडेलको यस्तो बयान

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले सभामुख र उपसभामुख विषयमा पार्टीले हार्दिकतापूर्वक निर्णय गर्र्ने बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको एकताको आजको प्रथम बैठक तथा शपथ ग्रहण समारोहमा...बाँकी

    इरानका सर्वोच्च नेताले देशसँग झुट बोलेको भन्दै राजीनामा माग्दै सडकमा निस्के जनता

    काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको छ । इरानले आफ्नो मानविय कमजोरीका कारण युक्रेनको विमान दुर्घटना भएको बताएलगत्तै इरानभर प्रदर्शन भएको छ । हजारौं प्रदर्शनकारीले विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै इरानका सर्वोच्च...बाँकी

    बाल संसार ग्लेनरोयद्धारा बालबालिकाको लागि पब्लिक स्पिकिङ कार्यक्रम

    प्रभा श्रेष्ठ, मेलबर्न: मेलबर्न नेपालीहरुद्वारा संचालित बिद्यालय बाल संसार ग्लेनरोयको आयोजनामा Public Speaking and Confidence Build Up तालिम सम्पन्न भएको छ । ग्लेंरोय कम्युनिटी सेन्टरमा सम्पन्न उक्त तालिममा आठदेखि बाह्र बर्षसम्मका पैतिस जना बिधार्थी भाइबहिनीहरुले...बाँकी

    रानीवन बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न

    पोखरा, ।रानीवन बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्ष ०७५÷७६ मा सहकारीको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउने चुनौतीका छलफल भएको थियो । यस्तै, सोही...बाँकी

    विन्ध्यवासिनी मा.विको ७३औं वार्षिकोत्सव सम्पन्न, प्राविधिक शिक्षाले नै रोजगारी दिन्छः उपसभामुख शर्मा

    शिशिर, पोखरा । गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले परम्परागत शिक्षाका कारण दक्ष जनशक्ति उत्पादन हुन नसकेको वताउनु भएको छ । वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विको ७३ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले रोजगारी सिर्जना गर्न अवको...बाँकी

    २९८ औं पृथ्वी जयंती तथा राष्ट्रीय एकता दिवस कृष्णनगरमा हर्षो उल्लासका साथ मनाइयो

    कृष्णनगर, कपिलवस्तु  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रम का बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ। आयोजक...बाँकी

    बाबुराम किन यति धेरै रुष्ट पृथ्वीनारायण प्रति, जन्मदिनकै दिन गालीको बर्षा

    काठमाडौं । आज देश तथा विदेशमा भएका नेपालीहरुले नेपाल एकिकरण गर्ने पृथ्वीनारायण शाहको जन्मदिन धुमधामसँग मनाइरहेका छन् । देशमा गणतन्त्र आएपछि शाहका शालिक भत्काउने देखि सम्मानमा दिदैं आएको सार्वजनिक विदा पनि कटौती गरिएको छ ।...बाँकी

    नेकपामा सल्कीएको भुषको आगो, शिवमायाले राजीनामा नदिए के हुन्छ ?

    काठमाडाैं, । डा.शिवमाया तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा नदिई सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाए सत्तासीन नेकपा संवेैधानिक संकटमा पर्ने देखिन्छ।‘संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीलाई म बैठकमा अगाडि बढाउँछु’, तुम्बाहाङफेले भनिन्। सचिवालयले सभामुख निर्वाचनको मिति तोक्ने सम्भावित...बाँकी

    भैंसपाटी बैठकको प्रभाव, राजीनामामा पूर्वमाओवादीको जोड

    काठमाडाैं, । उपसभामुखले राजीनामा दिएर सभामुख निर्वाचन प्रक्रियामा सहयोग गर्नुपर्नेमा पूर्वमाओवादीका नेताहरूको जोड छ ।प्रधानमन्त्री ओली भने सभामुख टुंगो लागेसँगै उपसभामुखलाई राजीनामा गराउने पक्षमा थिए। तर, उपसभामुखले राजीनामा नदिई सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन अप्ठ्यारो...बाँकी

    मिस तामाङ्ग पोखराका प्रतियोगीहरुले प्रतिभा देखाए

    पोखरा, । मिस तामाङ्ग पोखराका प्रतियोगीहरुले आफुमा अन्र्तनिहित प्रतिभा देखाएका छन् । बैदाम तामाङ्ग सेवा समाजको आयोजनामा हुन लागेको मिस तामाङ्ग पोखरा २०२० का प्रतिस्पर्धी बिच शनिबार ट्यालेण्ट राउण्ड सम्पन्न भएको हो । मञ्जुश्री संवत...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं