SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    कामदार मृ-त भेटिए, अचेत पत्‍नीको अस्पतालमा मृ-त्यु, पूर्वसचिवको घरमा रहस्यमय ह-त्या

    काठमाडौं : पूर्व सचिव अर्जुन कार्कीकी घरमा रहस्यमय ह-त्या भएको छ। घरमा कामदार झुण्डिएर मृ-त अवस्थामा फेला परे लगत्तै कार्कीकी पत्‍नी पनि अचेत अवस्थामा भेटिएकी थिइन्। उनको पनि उपचारको क्रममा मृ-त्यु भएको छ। भिडियो हेर्न...बाँकी

    चिनमा रहेका नेपालीलाई ल्याउन फागुन ३ गते वाइड बडी चीन जाने

    काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले...बाँकी

    ‘दिलीप नै दोषी’ निर्मला पन्त प्रकरणमा एआईजीको प्रतिवेदन खारेज

    काठमाडौं, । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको छ । डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार...बाँकी

    अवकाशपछि पनि केही घटनामा पन्‍छिन सक्‍ने अवस्‍थामा छैनन् खनाल

    काठमाडौं, । प्रहरीको बढुवा प्रक्रियामा वैज्ञानिक प्रणाली अवलम्बन नगरिँदा सर्वेन्‍द्र खनाल २०७४ फागुन २८ मा डीआईजीबाट सिधै आईजीपी भएका थिए । उनले एआईजी भएर नेतृत्व विकास गर्ने मौका पाएका थिएनन् । मुख्य दुई प्रतिस्पर्धी रमेशप्रसाद खरेल र...बाँकी

    नेपाली सेनाको लोकप्रिय काम पर्वतका ३ नीजि विद्यालयमा नेपाली सेनाका छोराछोरीले छात्रबृत्तिमा पढ्न पाउने

    पर्वत । जिल्लामा रहेका निजि विद्यालय र नेपाली सेनाको कल्याणकारी कोषवीच शैक्षिक सहयोग र सहकार्य गर्ने सहमति भएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा संचालित तीनवटा निजि विद्यालय र नेपाली सेना कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत...बाँकी

    प्रहरी महानिरीक्षक खनालविरुद्ध उजुरी

    कुमार पौडेल हत्या घटनामा संलग्न प्रहरीमाथि फेरि कारबाही प्रक्रिया रोकिएको छ । गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले हत्यामा संलग्न प्रहरीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई निर्देशन दिए पनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार...बाँकी

    ललिता निवास प्रकरणः विष्णु पौडेलको जग्गा सुटुक्क सरकारका नाममा सारियो

    ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको तेस्रो दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको...बाँकी

    प्रधानमन्त्रीलाई कोरोना क्षेत्रमा फसेकी एक चेलीका दाइको भावुक पत्र

    प्रधानमन्त्रीजी, यो कुनै सम्पादक वा लेखकको होइन, एउटा निरीह दाइको पत्र हो, जसकी बहिनी श्रीमान् र नाबालक छोरासहित चीनको वुहानमा कैद छे । त्यो कैदबाट निकाल्न अहिलेसम्म उसको कुनै देश छैन, उसको कुनै सरकार छैन र...बाँकी

    रेग्मी र पौडेलको जग्गा प्रक्रिया मिचेर सरकारीकरण

    काठमाडौं, । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनमा डिल्लीबजार मालपोत कार्यालयले आधारभूत प्रक्रिया मिचेर ललिता निवासस्थित दुई जग्गाधनीको जग्गा सरकारीकरण गरेको खुलेको छ । डिल्लीबजार मालपोत कार्यालयले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नेकपा...बाँकी

    कलेजको पहिलो दिनदेखि नै उद्यमशिल बन्नुपर्छः महाविर पुन

    पोखरा कास्की । स्वतन्त्र विद्यार्थी यूनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा सञ्चालन भइरहेको विद्यार्थी मेला २०२० मा शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले अवलोकन गर्नुभएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं