SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार, स्वास्थ्य शिक्षा

    पोखरा विश्वविद्यालयमा विद्यार्थी मेला शुरु

    पोखरा, कास्की । स्वतन्त्र विद्यार्थी यूनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा विद्यार्थी मेला २०२० शुरु भएको छ । मेलाको उद्घाटन गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले नेपालका युवाहरुले देशमा नै काम...बाँकी

    नेकपामा बहस नै बहस एमसीसी सम्झौता : नेकपा कार्यदलले थाल्यो काम

    काठमाडौं, । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)बारे सुझाव दिन गठन गरेको कार्यदलले अध्ययन सुरु गरेको छ । नेकपाको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार बसेको कार्यदल बैठकले पार्टीबाट प्राप्त कार्यादेशका...बाँकी

    अब के गर्ला कम्युनिष्ट सरकार कांग्रेसले संसद् र सडक ततायो

    काठमाडौं, । नेपाली कांग्रेसले बालुलाटारस्थित ललितानिवास जग्गा प्रकरणमा कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बदनियतपूर्ण तरिकाले भ्रष्टाचार मुद्दा लगाइएको भन्दै शुक्रबार पनि संसद् बैठक अवरुद्ध गरेको छ। प्रतिनिधि सभाको बिहीबारको बैठक अवरुद्ध गरेको...बाँकी

    नेपाल सरकारका खानेपानी मन्त्री मगरसँग १०० रुपैयाँ माग्ने को हुन् ? [भिडियोसहित हेर्नुहोस्]

    काठमाडौं । सामान्यतया राजनीतिमा लागेका मान्छेहरु अति नै व्यस्त रहने गर्दछन् । धेरैले गर्ने एउटै गुनासो के भने नेताहरुले परिवारलाई समय दिन सक्दैनन् । धेरै परिवारमा यस खालको समस्या हुने गर्दछ । समय समयमा देश...बाँकी

    इ.प्र.का.कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको सराहनीय काम

    अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगरको क्षेत्र भित्र नगरपालिका, PRC संस्था, आफन्त नेपाल, मानव अधिकार संस्था, प्रहरी चौकी लगायत अन्यको सहयोग मा ५० वटा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ।...बाँकी

    आजदेखि यस्तो योगको कारण यी राशीहरु मालामाल, वि.सं. २०७६ साल माघ २५ गते शनिबार

    मेषः– परिस्थितिलाई वुझेर मात्र काममा हात हाल्नु होला । कार्य क्षमतामा वृद्धि हुनेछ । व्यापार व्यवसायमा प्रगतिका सम्भावना देखिने छन् । गीत संगितमा अभिरुची बढ्नेछ । मान्य जनको प्रेरणा,सहयोग सहानुभूति मिल्नेछ । मनलाई नियन्त्रण गरि...बाँकी

    हात्तीपाइले रोग निवारण सम्बंधी अभिमुखीकरण कार्यक्रम कृष्णनगरमा सम्पन्न

    अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं ३ को कृष्णनगर स्वास्थ्य चौकी मा हात्तीपाइले रोग निवारण सम्बंधी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। अतिथि कृष्णनगर नगरपालिका वडा नं ३ का वडा...बाँकी

    नारायण मा.बि. कुश्माको बि.ब्य.स. नै अबैध, १ हजार भन्दा बढी अभिभावक भएकोमा १६९ जना मात्रै उपस्थित गराई बसन्त बहादुर सिके अध्यक्ष

    पर्वत । श्री नारायण माध्यामिक बिद्यालय कुश्मामा २०७६ साल पौष १३ गते भएको व्यवस्थापन समितिको छनौट प्रक्रियाका क्रममा गिरीलाई मनोनित सदस्यमा ल्याउने सहमति विपरित पूर्व प्रधानाध्यापक बसन्त बहादुर सिकेलाई मनोनित गरेपछि विवाद सिर्जना भएको हो...बाँकी

    यस्तो छ ! बालुवाटार जग्गा प्रकरण अख्तियारमा माधव, बाबुराम, गच्छदारले दिएको बयान

    काठमाडौं– बालुवाटार जग्गा प्रकणमा अख्तियारले एक सय ७५ जनालाई मुद्दा दायर गरेको छ। तर, यो प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसहितका व्यक्तिलाई भने अख्तियारले मुद्दा चलाएको छैन।आजको नयाँ पत्रिका दैनिकले बालुवाटार जग्गा...बाँकी

    अमेरिकी राजदूत र नेकपा नेता नेपाल बीच भेटवार्ता, एमसिसीसहित यस्ता विषयमा छलफल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डी डब्ल्यू बेरीबीच शिष्टाचार भेटघाट भएको छ । नेता नेपालको निवास कोटेश्वरमा उहाँहरुबीच भेटघाट भएको थियो ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं