SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार

    असल छिमेकीको धर्म निभाउँदै नेपाल, चीनलाई एक लाख मास्क सहयोग तर विचौलियाको हालिमुहाली

    काठमाडौं । चीनमा नोवेल कोरोना भाइरस संक्रमण बढिरहेको छ। नेपालको सहरी क्षेत्रमा मास्कको माग बढेको छ। यहाँ व्यक्तिगत मास्क, ग्लोब्स र ह्यान्ड सेनिटाइजरको अत्यधिक माग रहेको व्यवसायी बताउँछन्। श्रंशु फार्मेसीका सञ्चालक शुभमान श्रेष्ठका अनुसार विगतमा...बाँकी

    एक्शनमा जादैँ समिति ललिता निवास प्रकरण : किर्ते र ठगीमा पनि कारबाही अघि बढ्दै

    काठमाडौं, । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास अनियमितता प्रकरणमा संलग्न १७२ जनामाथि किर्ते र ठगीको मुद्दा चलाउन प्रक्रिया अघि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा...बाँकी

    सत्ताको भित्री खेल : ‘उपसभामुख दिन्छौं, प्रदेश २ मा सरकार फेरौं’

    काठमाडौं, । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय जनता पार्टी नेपालसँग उपसभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ। राजपाका नेताहरूका अनुसार सत्तारुढ दलका नेताहरू राजपालाई उपसभामुख पद दिन तयार छन्...बाँकी

    डीएसपीले कार्यकक्षमा नै अन्जान सेवाग्राही किशोरीलाई ब’ला’त्कार गरेको आरोप, सुटुक्क राजिनामा दिएर फरार

    काठमाडौं । पूर्व मेचीकी महिला एसएसपी सौरभ राणाबाट पीडित भइन् । पीडितले गृहमन्त्रालय धाएर न्याय खोजिन् । फलतः सौरभ अहिले अनुसन्धानका लागि थुनामा छन् । तर, गृहमन्त्रालयबाट १५–२० किलोमीटरको दूरीमा डिएसपीबाट युवती ब’ला’त्कृत भइन् ।...बाँकी

    आजदेखि यस्तो योगको कारण यी राशीहरु मालामाल, वि.सं. २०७६ साल माघ २४ गते शुक्रबार

    मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य आर्थिक त’नाबको सा’मना गर्नुपर्ला । का’र्यसम्पादनमा सामान्य ढि’लाईको योेग रहेकोछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । वाणिका कारण...बाँकी

    कांग्रेस प्रबत्ता विश्‍वप्रकाशको आक्रोश : कमरेडको सिरानीमुनी लालपुर्जा, गच्छदारलाई मुद्दा ?

    काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेपछि कांग्रेस आत्तिएको छ । उसले विभिन्न तरिकाबाट अनेक प्रतिक्रिया दिँदै आएको छ । बुधबार अख्तियारले गच्छदारसहित १७५ जनालाई...बाँकी

    तीन सातामा भारतीय कर्मचारी सापटी लिएर, नेपालमा रेल सरर

    कुर्था–जनकपुर–जयनगर रेल फागनु दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ। विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो। नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तर्गत खरिद गर्न लोको...बाँकी

    यसकारण लगाइएन विष्णु पौडेललाई मुद्दा : बालुवाटार जग्गा प्रकरण

    बालुवाटारको ललीता निवास जग्गा हिनामिना प्रकरणमा एक सय ७५ जनाविरुद्ध मुद्दा चलाएको अख्तियारले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका विषयमा भने अनौठो नजिर प्रस्तुत गरेको छ । उनीहरूले बालुवाटारको जग्गा फिर्ता...बाँकी

    महायज्ञवाट क्रिकेट रंगशालाका लागि एकै दिन यति धेरै रकम उठेपछि धुर्मुस सुन्तली दंग (भिडियो हेर्नुस्)

    चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी ‘धनधान्याचल महोत्सव’ महायज्ञमा एकै दिन ५ करोड दान दक्षिणा संकलन भए पछि धुर्मुस सुन्तली दंग परेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाका लागि...बाँकी

    प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा ‘भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने’

    काठमाडौ । राष्ट्रियसभाका सांसदले प्रधानमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनाइ पुष्टि भएको जनाउँदै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद युटोल तामाङले भन्नुभयो, “प्रधानमन्त्रीले आफूले भ्रष्टाचार...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं