SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, भिडियो, मनोरञ्जन, मुख्य समाचार, समाचार

    भिर्नि झोलाले जित्यो यस्तो ऐतिहासिक अवार्ड, यो बर्षको उत्कृस्ट गित भिर्नि झोला

    बैकुण्ठ गिरी, पर्वत । नेपाली लोकदोहोरीको क्षेत्रमा आफ्नो निकै फरक पहिचान सहित करोड कल्वको दौडमा रहेको पछिल्लो समयमा चर्चाको गित भिर्नि झोलाले यो बर्षको उत्कृस्ट एलबमको अवार्ड जित्न सफल भयको हो । भिडियो हेर्न यहाँ...बाँकी

    झलनाथले गराए एमसीसी बारे ओली र दाहालको मुख बन्द

    काठमाडौं, । अमेरिकी सहयोग एमसीसी सहयोगको सम्बन्धमा अध्ययन तथा अनुशन्धान गर्नको लागि नेकपाले गठन गरेको कार्यदलका संयोजक झलनाथ खनालले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एमसीसी सम्बन्धमा सार्वजनिक रुपमा टिप्पणी नगर्न आग्रह गरेका...बाँकी

    हाईकु संग्रह ‘‘सौगात’’ को कुस्मामा विमोचन, साहित्यिक पुस्तक निकाल्नेहरुलाई ५० प्रतिशत सहयोग गर्छु : नगरप्रमुख जोशी

    निर्मल पौडेल एन.पि.घायल पर्वत । साहित्यको सवैभन्दा छोटो विधा हाइकु र देशविदेशमा छरिएर रहेका साहित्यकार हरुले सिर्जना गरेका हाईकुहरुको संग्रह ‘‘सौगात’’ को विहिवार कुस्मामा विमोचन गरिएको छ । नेपाल हाइकु केन्द्र जिल्ला शाखा पर्वतले एक...बाँकी

    बहुप्रतिक्षारत गित नैना रेशम बजारमा, परदेशी गायक खड्का भन्छन् श्रोता दर्शकको मन जितीसक्यो {भिडियोसहित}

    कृष्ण अखेली, पर्वत । नेपाली लोक दोहोरी क्षेत्रमा निकै चर्चाको शिखरमा रहेक परदेशी गायक सुर्य खड्काले निकै आसा लाग्दो गित नैनारेशम बजारमा ल्याएका छन् । परदेशी भुमीमा बसेर नेपाली लोक संगितको बजारमा आफुलाई एकपछि अर्को...बाँकी

    हिन्दू र मुसलमान समुदायको संयुक्त धार्मिक आस्थाको केन्द्र मदारबाबा मेला शुरु

    रबिन्द्र यादव / नवलपरासी पुर्व । हिन्दु र मुसलमान समुदायको संयुक्त धार्मिक अास्थाको केन्द्र मदारबाबा मेला शुरु भएको छ ।मजारको मुख्य समाधिस्थल पूजास्थलमा मुख्य पीठाधीश हनिफ मिया बिहिवार नै पुगेपछि मेला शुरु भएको हो ।...बाँकी

    २५औं जनयुद्ध दिवसकाे अवसरमा,जनयुद्ध सफल रहेको दावी: मौलाना मशहूद

    कपिलवस्तु, । जनयुद्ध र जनआन्दोलनका क्रममा सहादत प्राप्त गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात वीर सहिदहरु प्रति हार्दिक श्रद्धान्जली एवं सम्पुर्ण वेपत्ता तथा घाइते याेद्धाहरु प्रति हार्दिक सम्मान । दश बर्षे जनयुद्धको क्रममा घाइते अपाङ्गको शिघ्र स्वास्थ्य...बाँकी

    हाम्रै समाजमा यस्तो श्रीमानकै अगाडी बलात्कार गर्ने १२ वर्षपछि पक्राउ

    राजविराज,  । पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त बुधबार पक्राउ परेका छन्। घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका-११ इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ वषएपछि पक्राउ परेको डीएसपी तिलक भारतीले बताए। उनका अनुसार सोही...बाँकी

    खुल्दैछ अझै यस्तो रहस्य : अर्जुन कार्की पत्निमाथि हत्याअघि यस्तो ज्यादती

    कामदारमा महिला अंगप्रतिको आशक्ति– प्रहरीस्रोतका अनुसार यो हो सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या हुनुको कारण । सोमबार बिहान पूर्वसचिव कार्की पशुपतिनाथ जान्छु भनी घरबाट निस्किएका थिए । फर्किंदा पत्नी रगताम्य भएर भान्सामा ढलेकी थिइन्, कामदार विजय...बाँकी

    ओलीको घोषणा काजमै सिमित, तुइन तर्न १०० रुपियाँ, पैसा नहुनेले कर्णाली वारपार गर्न पाउँदैनन्

    हुम्ला,  । सरकारले तुइन विस्थापित गर्दै झोलुंगे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो । हुम्लाको खार्पुनाथ गाउँपालिकाका लागि अझै विकल्प छैन । कर्णाली नदी तर्न बोक्चेगौडाका गाउँलेले तुइनकै भर पर्नुपर्छ । त्यो पनि निःशुल्क...बाँकी

    चिनमा रहेका नेपालीहरुलाई खुसीको खबर : यसरी ल्याइनेछ चीनबाट नेपाली

    काठमाडौं, । चीनमा रहेका नेपालीले नोबल कोरोना भाइरसको महामारीबाट उद्धार खोजेको धेरै दिन भयो। नेपालमा उनीहरूका अभिभावक सरकारी निकायदेखि संवैधानिक अंगसम्म पुगेर हारगुहार मागिरहेका छन् ।सरकारले बल्ल उनीहरूको उद्धार गर्न आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं