SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१ गते
    २२२१ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्ण अखेली, पर्वत ।
    नेपाली लोक दोहोरी क्षेत्रमा निकै चर्चाको शिखरमा रहेक परदेशी गायक सुर्य खड्काले निकै आसा लाग्दो गित नैनारेशम बजारमा ल्याएका छन् । परदेशी भुमीमा बसेर नेपाली लोक संगितको बजारमा आफुलाई एकपछि अर्को चर्चाको शिखरमा लगेका गायक खड्काको यो गित टिकटकमा बजारमा आउनु पुर्व चर्चामा थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    खोली तिरमा मौवाको लोकतो
    जानी भए लौ झोला बोक तो
    ए नैना
    ए नैना तिमी जस्ती राम्राी त कोहि छैन । जस्ता गितका निकै रोमाञ्चक शब्दहरु भने भिर्नि झोला गितका शब्द सर्जक शिव अखेलीले गरेका हुन । अखेलीले पनि यसअघि झण्डै २ सय बढी गितमा आफ्ना शब्द सिर्जना गरेका छन् ।

    भद्रगोल टेलिसिरीयलका कलाकार बले तथा टिकटकका जुम्लीया स्टारहरु प्रीन्सी र प्रिज्माले अभिनय गरेको उक्त गितमा गायक खड्कालाई आवाजमा भने दुर्गा सापकोटाले साथ दिएकी छन् । गितलाई सफलताको लागि सुचनाकेन्द्र डटकमको तर्फबाट लाखौं लाख शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सवको प्रचार प्रसार कार्य सुरु

    पर्वत । यहि माघ १५ देखि २५ गते सम्म पर्वतको कुश्मामा हुन लागेको गण्डकी प्रदेश...

    मोदी गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न

    पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले...

    राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि नारायण माविलाई

    पर्वत।कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं