SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१ गते
    ११३९ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, ।
    जनयुद्ध र जनआन्दोलनका क्रममा सहादत प्राप्त गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात वीर सहिदहरु प्रति हार्दिक श्रद्धान्जली एवं सम्पुर्ण वेपत्ता तथा घाइते याेद्धाहरु प्रति हार्दिक सम्मान । दश बर्षे जनयुद्धको क्रममा घाइते अपाङ्गको शिघ्र स्वास्थ्य लाभको कामना ।

    हिजो के थियो ? किन थियो र कस्का लागि थियो ? स्मरण गरी प्राप्त उपलब्धिको संस्थागत गर्दै अघि वढ्न अपिल गर्दे २५ औँ जनयुद्ध दिवशको अवसरमा नेकपा निकट मुस्लिम संगठनका केन्द्रीय सदस्य तथा प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मशहूद खां नेपाली ले जनयुद्ध को देन नै स्थानीय मा जनता ले सिंह दरवार को अनुभूति गरेका र जनयुद्ध सफल रहेको दावी गर्नु भयो र कृष्णनगर नेकपा अध्यक्ष जावेद आलम खां ले समेत सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सानुमाया’मा मिरुना करियर र प्रेम छनोट गर्नुपर्ने अवस्थामा

    काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक...

    पोखरा १५ मा माघ २ गतेदेखि ‘बृहत् खेलकुद महोत्सव’

    पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने...

    कास्कीमा ने.वि संघको सदस्यता वितरण अभियान शुरु

    पोखरा । कास्कीमा नेपाल विद्यार्थी संघको सदस्यता वितरण अभियान शुरु भएको छ ।नेपाल विद्यार्थी संघ...

    सबैका लागि कानुन समान : उपप्रधानमन्त्री सिंह

    नारायणघाट। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन्।काँग्रेस निकट...

    रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक, विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले रिजल्ट आउने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं