SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार, स्वास्थ्य शिक्षा

    कृष्णनगरमा नागरिक आरोग्य सेवा केन्द्रद्वारा योगाभ्यास संचालन

    कपिलवस्तु, कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालनमा रहेको नागरिक आरोग्य सेवा केन्द्रले विहानको समयमा योग संचालन गरिरहेको छ । विहान ६ बजे देखि ७:३० सम्म संचालन भैरहेको योगमा सहभागी हुन समेत नागरिक आरोग्य सेवा...बाँकी

    ओलीको रणनीति विरोधी पन्छाएर दल कब्जा गर्ने

    एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुनर्गठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्याएर पार्टी कब्जा गर्ने...बाँकी

    झन शक्तिशाली ओली, जसलाई मन लाग्यो त्यसलाई हटाउन पाउने अधिकार

    सत्तारुढ एमालेमा प्रधानमन्त्री केपी ओली अझ शक्तिशाली बनेका छन् । संसदीय दलको विधान संशोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई कुनै पनि सांसदले पार्टी हितविपरीत गतिवधि गरे ६ महिनासम्म निलम्बन गर्ने, समानुपातिक सांसद हेरफेर गर्न पाउने...बाँकी

    पर्वत उद्योग बाणिज्य संघको मतगणना अपडेट : अधिकारीको अग्रता कायमै, १६ मतले पौडेल पछाडि…

    पर्वत-  पर्वत उद्योग बाणिज्य संघको हिजो सम्पन्न निर्वाचनको मतगणना जारी छ । गएराती साढे १२ बजेदेखि शुरु भएको मतगणनामा अहिलेसम्म ६ सय ७६ मतको परिणाम सार्वजनिक भएको छ । जसमा गोपि अधिकारी १६ मतले अग्रता...बाँकी

    पर्वत उवासंघको चुनाव आज, यस्ता छन् उम्मेदवारहरु, यस्तो छ हार जितको हिसाव किताव

    पर्वत- पर्वत उद्योग बाणिज्य संघको आगामी नेतृत्व चयनका आज हुने निर्वाचनको तयारी पुरा भएको छ । यस पटक संघको निर्वाचन शिवालय बहुमुखि क्याम्पसको प्राङ्गमा तय गरिएको छ । आज विहान ८ बजेदेखि हुने मतदानका लागि...बाँकी

    पर्वत उद्योग बाणिज्य संघ चुनाव : निर्वाचन आयोग नै अलमल, अल्फावेट र प्यानल बिवादले मतपत्र बन्नै सकेन

    पर्वत । पर्वत उद्योग बाणिज्य संघ चुनावको मिति अब १ दिन मात्रै बाकी रहँदा चुनाव गराउने निकाय निर्वाचन आयोग नै अलमलमा परेको छ । आयोग नै अलमल परेपछि मतपत्र कसरी छाप्ने भन्ने बिषयको पनि ढुंगो...बाँकी

    मैले चुनावमा गरेका प्रतिबद्धता ३ महिनाभित्रै पुरा हुन्छन् : शिव पौडेल

    पर्वत । यहि चैत ७ गते उद्योग बाणिज्य संघको निर्वाचनमा व्यवसायिक साझा समुहबाट अध्यक्षका उम्मेदवार शिव शर्मा पौडेलले आफुले गरेका प्रतिवद्धता चुनाव जितेको ३ महिनाभित्रै पुरा भएको मतदातालाई महसुस गराउने दाबी गरेका छन् । मतदाताहरुसंगको...बाँकी

    यस्तो दर्बिलो इतिहास बोकेका गोपी अधिकारी पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा लड्दै

    पर्वत । नीजि क्षेत्रका ब्यवसायीहरुको नयाँ नेतृत्व चयनका विषयमा यति बेला पर्वत जिल्ला निर्वाचनमय भएको छ । पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी चैत ७ गते हुने निर्वाचनमा दुई पक्षले उमेदवारी दिएका...बाँकी

    भारतका प्रसिद्ध कवि प्रोफेसर शहपर रसूल मदरसा संघद्वारा सम्मानित

    कृष्णनगर,कपिलवस्तु, । भारतका प्रसिद्ध कवि जामिया इस्लामियाका प्रोफेसर र जामिया इस्लामिया विश्वविद्यालय दिल्ली उर्दु शाखाका पूर्व अध्यक्ष तथा प्रसिद्ध शिक्षा विज्ञ र उर्दु साहित्यमा धेरै पुस्तकहरु लेखेर भारतमा पटक पटक पुरस्कृत भएका प्रोफेसर शहपर रसूल...बाँकी

    कृष्णानगरमा इत्तेहाद नेपालले दरगाहें आला हजरत बरेली शरिफको टोलीलाई गर्यो स्वागत

    कृष्णनगर, कपिलवस्तु  । छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेशको बरेली जिल्लामा रहेको दरगाहें आला हजरत बरेली शरिफ ऐतिहासिक धार्मिक मुस्लिम समुदायको आस्था केन्द्रको रुपमा चर्चित स्थल रहेको छ। उक्त स्थलको प्रमुख सज्जादा नशीन (धर्म गुरु)हजरत...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं