SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/५ गते
    ८२५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत उद्योग बाणिज्य संघ चुनावको मिति अब १ दिन मात्रै बाकी रहँदा चुनाव गराउने निकाय निर्वाचन आयोग नै अलमलमा परेको छ । आयोग नै अलमल परेपछि मतपत्र कसरी छाप्ने भन्ने बिषयको पनि ढुंगो लाग्न सकेको छैन ।

    प्यानल गत रुपमा आफ्नो समुह दर्ता गराएको प्रजातान्त्रिक प्यालनले अल्फावेटको आधारमा निर्वाचन मतपत्र तयार गर्नुपर्छ भन्ने अडान लिएको र त्यस कुरामा अर्को साझा, समाबेशी प्यानलले नमाने पछि बिवाद उत्पन भएको बताइएको छ । सोहि बिवादको कारण निवार्चन मतपत्र तयार नभएको बताइएको छ ।

    साझा, समाबेशी प्यानलका उमेद्बारहरुले प्रजातान्त्रीक प्यानलले पराजयको डरको कारण निउ खोजेर डिस्टर्भ गर्न खोजेको आरोप लगाएको छ । उहाँहरुले आफ्नो पराजयको डरको कारण निर्वाचन आयोगमा किचलो थाप्नु भएको छ ।

    सोहिकारण आयोगले पनि काम गर्न नसकेको बताएका छन् । साझा, समाबेशी प्यानलले पहिलो प्यानलका आधारमा र दोस्रो पुर्व निर्वाचन अनुसार नै गरौं भन्दा प्राजान्त्रिक प्यानलले नमानेको आरोप लगाएका छन् ।

    अर्को तिर प्रजातान्त्रिक प्यानलले पनि आफ्नो पराजय मानसिकता छोप्न साझा, समावेशी प्यानलले मतपत्रमा निउ खोजको आरोप लगाएको छ । प्रजान्त्रिक प्यानलले चुनाव जित्छ भनेर उहाँहरुले निउ खोज्नु भएको हो भनेको छ । यता निर्वाचन आयोगले सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै केहि घण्टा भित्र नै आफ्नो तयारीको प्रकृया अगाडी बढाउने बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं