SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/८ गते
    ३७४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत-  पर्वत उद्योग बाणिज्य संघको हिजो सम्पन्न निर्वाचनको मतगणना जारी छ । गएराती साढे १२ बजेदेखि शुरु भएको मतगणनामा अहिलेसम्म ६ सय ७६ मतको परिणाम सार्वजनिक भएको छ ।

    जसमा गोपि अधिकारी १६ मतले अग्रता लिनुभएको छ । गोपि अधिकारीको पक्षमा ३२६ मत प्राप्त भएको छ भने शिव शर्मा पौडेलको पक्षमा ३१० मत प्राप्त भएको छ । २३ सय मतदाता मध्ये १९९३ खसेको थियो । गणना गरिएका मध्ये २० मत बदर भएका छन् ।
    सदस्यहरुमा मिश्रित परिणाम आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अस्ट्रेलियाबाट ब्रेन ट्युमर पिडित पत्रकारलाई विशेष अर्थिक सहयोग

    रौतहट जिल्लाको परोहा नगरपालिका – ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्य का छोरा...

    राष्टघातबिरुद्ध पर्वतका ३ राजनैतिक पार्टीहरुको बिज्ञप्ती, दलाल नेताहरुको कारण देश समस्यामा

    पर्वत । पछिल्लो समय अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) जस्तो राष्टघाती परियोजनाको बिरुद्ध...

    मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

    बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले...

    राष्ट्रिय सभाको बैठक एमालेको अवरोधले मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै...

    वीरगञ्ज आइपुग्यो भारतबाट पहिलो निजी कार्गो रेल

    काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं