SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    सरकारमा एमाले गयो भने देश बन्ने होईन, पुनः संसद् विघटन हुन्छः गगन थापा

    पर्वत। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमाले सरकारमा गएको खण्डमा फेरि संसद् विघटन हुनसक्ने बताएका छन् । कांग्रेस पर्वत क्षेत्र नं. प्रदेश सभा (क) को सम्मेलनलाई सम्बोधन गर्दै उनले एमाले सरकारमा गए देश बन्ने...बाँकी

    रुसी सेनामा कार्यरत थप १ नेपालीको मृत्यु, ज्यान गुमाउनेको संख्या ७ पुग्यो

    काठमाडौं। रुसी सेनामा कार्यरत रहेका थप एक नेपालीको ज्यान गएको छ । तीन महिनाअघि दुबईबाट रुस पुगेका कैलालीको टीकारपुर नगरपालिका १ का ३६ वर्षिय भरत साहको मृत्यु भएको हो । उनको शुक्रबार निधन भएको जनाईएको...बाँकी

    स्वास्थ्य बिमाको पर्वतमा पहुँच ३० प्रतिशत

    पर्वत । सरकारले शुरु गरेको स्वास्थ्य बिमाको प्रभाव क्षेत्र बढ्दै गएको छ । पर्वत जिल्लामा पछिल्लो तथ्यांक अनुसार ३० प्रतिशत जनताले स्वास्थ्य बिमा गरेका छन् । स्वाथ्य बोर्ड पर्वत कार्यालयका अनुसार जिल्ला भरका कुल लाभान्वित...बाँकी

    सुशासन र समृद्धि सरकार एमालेको नेतृत्वबाट मात्रै सम्भव छः केपी ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकल बहुमतको सरकार नबनेसम्म देश विकास हुन नसक्ने बताएका छन् । आज (शनिबार) झुलाघाट—चिवाभञ्ज्याङ यात्राका क्रममा पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै उनले एकल बहुमतको सरकार...बाँकी

    काम गर्न नसके प्रचण्डलाई हटाउँछौं कांग्रेसले भन्न सक्नुपर्छ : गगन थापा

    पाल्पा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके हटाउन सक्छौं भनेर कांग्रेसले भन्न सक्नुपर्ने बताएका छन् । कांग्रेसका सांसदहरुले मत दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम...बाँकी

    दुबईबाट इन्टरपोलमा रेड नोटिस जारी भएका व्यक्तिलाई पक्राउ गरेर ल्याइयो

    काठमाडौंं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ ।ठगी आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भएका कोमलराज उपाध्यायलाई पक्राउ गरेर ल्याइएको ब्यूरोकी...बाँकी

    पहिचानवादीको माग सल्लाको रुख ढालेर पूरा हुँदैनः ओली

    तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीहरुको माग सम्वादबाट हल हुने बताएका छन् ।मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प अभियानका क्रममा तेह्रथुम आइपुगेका ओलीले पहिचानको मुद्दाका लागि सम्वादमा बस्नुपर्ने बताए । ‘बाटाको ढुंगा मुढाले, अवरोधले,...बाँकी

    राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि गठबन्धनः कांग्रेसले १० सिट दाबी गर्ने

    काठमाडौं ।सत्तरुढ दलबीच राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन हुने भएको छ । आज (शुक्रबार) नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धन गरेरनै राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुनुपर्ने निश्कर्ष निकालेको हो । रिक्त हुने २०...बाँकी

    बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ

    काठमाडौं । प्रहरीले बृहत् नागरिक आन्दोलनका प्रदर्शनकारीलाई पक्राउ गरेको छ । मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, अनुचित लेनदेनमा संलग्नलाई कारबाही गर्नुपर्ने लगायत माग राख्दै भद्रकालीबाट माइतीघरमण्डलतर्फ अघि बढ्ने क्रममा उनीहरु गिरफ्तार...बाँकी

    हत्या अभियोग लागेका एमालेका निलम्बित सांसद लक्ष्मी कोइरीले पाए सफाइ

    काठमाडौं। थमन बिक हत्या प्रकरणमा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतोले सफाइ पाएका छन् । न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले आज उनले सफाइ पाएको फैसला सुनाएको हो ।मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं