SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/२९ गते
    ३९४ &#२३४६;&#२३३५;&#२३२५;

    तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीहरुको माग सम्वादबाट हल हुने बताएका छन् ।मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प अभियानका क्रममा तेह्रथुम आइपुगेका ओलीले पहिचानको मुद्दाका लागि सम्वादमा बस्नुपर्ने बताए ।

    ‘बाटाको ढुंगा मुढाले, अवरोधले, सल्लाको रुख ढालेर समस्याको समाधान हुँदैन’, ओलीले भने । संकल्प अभियान कसैको विरोधमा नभएकाले अवरोध सिर्जना गरिनु गलत भएको उनले बताए ।‘हाम्रो अभियान देशको पक्षमा, जनताको पक्षमा हो । यसको प्रतिफल हाम्रा विरुद्धमा लागेका साथीहरुले पनि पाउने हो’, ओलीले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं