SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    सत्तारुढ दलबीच गठबन्धन निश्चित, एमालेलाई चुनौति : राष्ट्रिय सभा निर्वाचन

    काठमाडौं। आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन हुने निश्चित भएको छ । सत्तारुढ दलबीच गठबन्धन निश्चित भएको र मोटामोटी भागबण्डामा समेत सहमति जुटिसकेको बताइएको छ । सत्ता गठबन्धनमा...बाँकी

    फाँसीमा झुण्डिन पनि तयार छु,राजीनामामात्रै होईन , तर मैले गलत गरेको छैनः मन्त्री किराती

    काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले कुनै धर्मलाई विरोध नगरेको बताएका छन् । उनले आफूले संविधानलाई मानेर र संविधानले दिएको अधिकार प्रयोग गरेर जनतालाई उनीहरुको अधिकारको बारेमा जानकारी गराएको बताए ।...बाँकी

    विद्यार्थीलाई चाडपर्वका नाममा फरक पोशाक किन्न लगाउने स्कूललाई कारबाही हुने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बालबालिकालाई चाडपर्वका नाममा पोशाक किन्न लगाउने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।केही विद्यालयले चाडपर्वका नाममा नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै महानगरका शिक्षा अधिकारी सीताराम...बाँकी

    केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्छ’: गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । आज (बिहीबार) मधेश प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले छिट्टै कांग्रेस नेतृत्वको सरकार बन्ने बताएका हुन् । उनले अब...बाँकी

    ‘झोलामा खोला राख्नेहरुको लाइसेन्स खारेज गर्नुस्’: प्रधानमन्त्री प्रचण्डको निर्देशन

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको ऊर्जा क्षेत्रको विकासमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन् । उनले जलविद्युत् आयोजनाको अनुमतिपत्र होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज...बाँकी

    कृष्ण कडेल, कृष्ण देवकोटा र किरण गजमेरले एकसाथ लस एन्जलसमा मञ्च तताउदै

    बैकुण्ठ गिरी, क्यार्लीफोनिया । तमु ल्योसार, मुप्रि ल्योसारको अबसरमा आयोजित एक कार्यक्रममा चर्चित क्रार्यक्रम ईन्द्रेणीका सञ्चालक तथा गायक सर्जक कृष्ण कडेल, लोक दोहोरी गायक तथा सर्जक कृष्ण देवकोटा र द भ्वाईस अफ नेपालका बिजेता समेत...बाँकी

    भगवान भण्डारी र शान्ति भण्डारीको गित साईंलीले तहल्का पिट्दै (भिडियोसहित)

    बैकुण्ठ गिरी, क्यालीफोनिया । नेपाली लोक संगितको चर्चित नाम हो भगवान भण्डारी । उनै भण्डारीले श्रृजना गरेको गित साइलीले यति बेला राम्रो चर्चा बटुलेको छ । हाल अमेरिका रहेका भण्डारीले बिगत कै शैलीमा गितलाई निकै...बाँकी

    नेपालकै लामो पर्वतको झोलुङ्गे पुलबाट खसेर बागलुङका २२ वर्षीय युवकको मृत्यु

    पर्वत। नेपालकै लामो मानिएको पर्वतको पाङ र बागलुङको बाङ्गेचौर जोड्ने पुलबाट खसेर आज एक युवकको मृत्यु भएको छ । अपरान्ह ५ः४५ बजेतिर झोलुङ्गे पुलबाट कालीगण्डकी नदि किनारमा खस्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाको...बाँकी

    १८ जनाविरुद्ध नदी दोहन अभियोगमा मुद्दा दायर

    जनकपुरधाम ।सिरहाको डिभिजन वन कार्यालयले धनगढीमाइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध नदी दोहनको आरोपमा मुद्दा दायर गरेको छ । कानुन विपरीत खोला ठेक्का लगाएर ढुङ्गा, गिटी, वालुवा उत्खन्न गरे/गराएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत ओम...बाँकी

    युवालाई देशमा नै रोजगारीको प्रयाप्त अवसर सृजना गर्नुपर्ने:- मौलाना मशहूद

    अजय मिश्र, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका को सभाहलमा नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीको आयोजनामा जनता संग माओवादी विशेष रूपांतरण अभियान कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खानको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं