SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/४ गते
    ४२२ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका को सभाहलमा नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीको आयोजनामा जनता संग माओवादी विशेष रूपांतरण अभियान कार्यक्रम सम्पन्न भएको छ।

    नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक विष्णु बेल्वासे, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सदस्य राजेन्द्र आचार्य तथा मौलाना मशहूद खां नेपाली अतिथिमा दयानन्द त्रिपाठी, संदीप प्रताप मौर्य, नारायण कलवार, ध्रुव सापकोटा, मिठाई लाल चौहान, राम बहादुर थापा, मान्ती कोरी लगायत रहनुभयो।

    कार्यक्रममा शुभकामना मन्तव्य सरिता अर्यालले राख्नुभयो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेल्वासेले अहिलेको सरकारले जनताको पक्षमा राम्रो कामहरू गर्दै आएको, जनताको माओबादी पार्टी प्रति आस्था बढ्दै गएको बताए।

    कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य राजेन्द्र आचार्यले माओबादी केन्द्रले संचालन गरेको बिशेष रूपांतरण अभियानले जनता र पार्टीको सम्बन्ध अझै प्रगाढ़ हुदै गएको बताए। कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले देश गरीबीको दलदलमा फसेको प्रति प्रधानमंत्री प्रचण्ड जिम्मेवारीका साथ निकास दिने बताउदै बिदेशिएका युवा हरूलाई स्वदेशमै रोजगार दिन सरकार हरेक सम्भव प्रयास गर्नुपर्ने साथै प्रचण्ड नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रको विकास तथा भ्रष्टाचार निवारण क्षेत्रमा राम्रो काम गर्दै आएको बताए।

    कार्यक्रममा खुर्सेद आलम खान, आउददीन दर्जी, विमला आरख, साबुन निसा, चिन्की थारु, सन्ध्या भुज, मान बहादुर घर्ती मगर, शिव प्रसाद चाइ, जमिल अहमद मुसलमान, सहिद खान, आलम मुसलमान, सन्ध्या केवट, खदेरु पासी लगायत पार्टी समर्थक हरूको बाक्लो उपस्थित रहेको थियो। कार्यक्रम संचालन सुदिप सारुले गरेका थिए।
    Ajay

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं