SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२९ गते
    ९०१ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी ।फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बोरुसिया डर्टमण्डमाथि दोस्रो लेगमा २–० को जित हात पारेपछि समग्रमा पिएसजीले ३–२ को जित निकाल्दै युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।पहिलो लेगमा २–१ ले पराजित पिएसजीलाई क्वाटरफाइनल पुग्न दोस्रो लेगमा जित हात पार्नै पर्ने बाध्यता थियो । तर घरेलु मैदानमा कोरोनाका कारण पिएसजीले दर्शक बिनै खेल्नुपर्‍यो । यस्तोमा नेमार र युलियन ब्रान्टले गोल गर्दै पिएसजीलाई पुनरागमन जित दिलाए । समग्रमा पिएसजीले ३–२ ले खेल जित्यो ।

    पीएसजीले पहिलो लेग हारेर पनि पहिलोपटक नकआउट स्टेजको अघिल्लो चरणमा पुगेको हो ।घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीका लागि नेमारले २८औं र ब्रान्टले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । डर्टमण्डका एम्रे चानले ८९औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाडेका थिए ।पीएसजी छैटौं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं