SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१३ गते
    १३९३ &#२३४६;&#२३३५;&#२३२५;

    स्यङ्जा – स्थानिय प्रतिनिधिहरुले कुनै न कुनै काम गरेर चर्चामा अाउने काम भैरहेको छ।।त्यस्तै स्याङ्जाको भिरकोट नगरपालिका पनि यतिबेला चर्चाको शिखरमा छन्।यातयात अव्यवस्थित पार्किङ्गले समस्य झेलिरहेका सिद्धार्थ राजमार्ग मा पर्ने भिरकोट नगरपालिकाको मुख्य बजार बयरघारिमा यातयात पार्किङ ब्यावस्थित पार्न धौ धौ परेपछि ट्राफिकले बसपार्क बनाउन सुझाव दिए ।तेहि अनुरुप बजारको छेउमा सिसौघारिमा जग्गा भाडामा लियर बसपार्क बनाउने निर्णय गरे।

    नगरपालिका रु ११/१२ लाखको लागतमा स्टेमेट तयार पार्यो र निर्माण भै मिति २०७६/जेष्ठ २० गते मेयर छायाराम खनाल ले बिधिबत ढगंले बसपार्कको उदघाटन गरे,नगरपालिकाले पार्किङ् शुल्क पनि घोषणा गरे तर नगरपालिकाले चर्को शुल्क असुल गर्न थाल्यो भनि बिरोध भए।।अाज सम्म बसपार्कमा कुनैपनि यातयातको साधानले पार्किङ्ग गरेको छैन।

    चर्को भाडा मा लिएको बसपार्क बिना पार्किङ्ग एतिकै जिर्ण बन्दैछ।।तर पछिल्लो समय तिहारको बेलामा बसपार्क भित्र चर्के पिङ बनेको छ। कस्ले बनाए त्यो भने खुल्नमा अाएको छैन।।यसरी जनता सगं चर्को कर असुलेर जग्गा भाडामा लिएर बसपार्क बनाउने काम भयो।तर बसपार्क चल्न सकेन।। वाह।। भिरकोट सरकार चर्को भाडाको बसपार्कमा चर्केपिङ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

    पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख...

    गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको...

    छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन

    पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं