SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार

    दशौ पोखरा महोत्सव सम्पन्न गर्न गठित उपसमितिहरुको भेला सम्पन्न

    गिता राना मगर, पोखरा । पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको संघारमा आइपुग्दा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सवको तयारीलाई तीव्रता दिएको छ । दशौ संस्करणको पोखरा महोत्सवलाई भब्य र...बाँकी

    द भ्वाइसका जज प्रमोदको नयाँ भिडियो ” तिमी फूल हौं ” सार्वजनिक

    काठमाण्डौं । लोकप्रिय गायक तथा पछिल्लो समय चर्चामा रहेको साङ्गितिक रियालिटी शो ” द भोईस अफ नेपाल” का एक प्रमुख निर्णायक प्रमोद खरेलको आवाजमा रहेको ” तिमी फूल हौं ..” बोलको गीत तथा इलामका अत्यन्तै...बाँकी

    दिपक अधिकारीको मेरै माया जाती सार्बजनिक -भिडियो सहित

    पोखरा  | लोकप्रिय सर्जक दिपक अधिकारीको सिर्जनामा पछिल्लो समयमा बजारमा आएको गीत हो “मेरै माया जाती ” हिमलाल सुनार र तुलसी क्षेत्री को स्वरमा रहेको यस गीतको लय सन्तोष सुबेदी ले गरेका छन् भने शब्द...बाँकी

    लोकप्रिय गायिका सपना गाहा मगरको आवाजमा उत्कृष्ट लोकगीत मनको पिर सार्वजनिक

    सम्राट जिसी, रुपन्देही । सुरिलो स्वरकी धनि लोकप्रिय गायिका सपना गाहा मगरको आवाजमा उत्कृष्ट लोकगीत मनको पिर भर्खर मात्र सार्वजनिक भएको छ । एउटी नारिले भोग्नु परेको बेदना र पिडालाई उत्कृष्ट रुपमा गीतमा उठाइएको छ...बाँकी

    गायक शंकर पन्तको गीतले पृथ्वी हल्लायो {भिडियो सहित}

    पोखरा । नेपाली लोक गीत सङीतमा निरन्तरता दिइरहेका तनहुँका लोक दोहोरी गायक शन्कर पन्तले पछिल्लो क्रममा बजारमा ल्याएको लोक गीत हो पृथ्वी नै हल्लिएको छ । आफ्नै लय शब्द स्वरमा आएको गीतले छोटो समय मै...बाँकी

    अर्जुन गाैतमद्वारा निर्देशित “कुरा मात्र भाे” ले २५ औं भाग मनाउँदै

    पि.के. ईन्टर्टैनमेन्टकाे निर्माण तथा ग्लाेरी मिडिया प्रा.लि.काे प्रस्तुतिमा नेपाल टेलिभिजन-2 बाट प्रसारण भईरहेकाे हाँस्यव्यंग्यात्मक टेलिचलचित्र “कुरा मात्र भाे” ले यहि शनिबार २५ अाैँ भाग पूरा गरेकाे छ । उक्त अवसरमा निर्माण पक्ष र अाबद्द कलाकारहरूद्वारा...बाँकी

    प्रतिष्ठान कास्कीको देउसी भैलो कार्यक्रम सम्पन्न पोखरा

    पाेखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरामा भएको कार्यक्रममा २ लाख ६२ हजार रुपैया उठेको संस्थाकी द्धितिय उपाध्यक्ष एवं संयोजक...बाँकी

    युवतीहरुको मन जित्न सफल ओबी {भिडियोसहित}

    अन्जु पन्त र रोशन सिङ्ग द्धारा स्वर बद्द गीत सिन्दुरले दर्शक को मन जितेको छ । फिल्मी सैलीको यो गीतलाइ दर्शकले कुनै सर्बाधिक सफल चलचित्रको गीत भन्दा कमि नरहेको प्रतिक्रिया दिएका छन् । गीतको भिडियोमा...बाँकी

    दिपावलीको अबसरमा श्रापित, अनुरागी र तुलसी क्षेत्रीको देउसी गीत सार्वजनिक

    गीतकार सुमन श्रापितको शब्दरचना, बी. बी. अनुरागीको सङ्गीत तथा बी. बी. अनुरागी र तुलसी क्षेत्रीको स्वरमा रहेको देउसी गीत ‘तिहारको रमझम’ को भिडियो सार्वजनिक भएको छ l गीतका सङ्गीतकार समेत रहेका बी. बी. अनुरागीको निर्देशनमा...बाँकी

    दिपक अधिकारीको संगीतमा केकि र ऋषिको अभिनय (भिडियो सहित)

    गायक तथा गीतकार ऋषि राम धमलाले ‘खोली दोभान’ बोलको गीत बजारमा ल्याएका छन् । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका मेलिना राई र ऋषि धमलाको स्वर रहेको ‘खोली दोभान, कि लाउ माया कि हुन्न भो भन’ बोलको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं