SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१९ गते
    ११५७ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । सुरिलो स्वरकी धनि लोकप्रिय गायिका सपना गाहा मगरको आवाजमा उत्कृष्ट लोकगीत मनको पिर भर्खर मात्र सार्वजनिक भएको छ ।

    एउटी नारिले भोग्नु परेको बेदना र पिडालाई उत्कृष्ट रुपमा गीतमा उठाइएको छ । गीतमा लोकप्रिय सर्जक रमेश विजीले मुटु छुने शब्द सिर्जना गरेका छन भने जमुना रानाले गीतमा लय सिर्जना गरेकी छन ।

    निकै कम मात्र सार्वजनिक हुने यस्ता गीतहरुले दर्शक स्रोताको मन जित्नेमा आफू अशावदी रहेको यश गितमा अभिनय गरेका प्रेम घर्ती मगरले बताए ।

    सागर विरहीको संगीत संयोजन रहेको सो गीतमा सुमन थापा मगरको निर्देशन रहेको छ भने सपना ,प्रेम घर्ती मगर र स्वातिको अभिनय रहेको छ । गीतलाई सपना गाहा मगरले आफ्नै च्यानलबाट सार्वजनिक गरेकी छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं