SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१९ गते
    १२२६ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । सुरिलो स्वरकी धनि लोकप्रिय गायिका सपना गाहा मगरको आवाजमा उत्कृष्ट लोकगीत मनको पिर भर्खर मात्र सार्वजनिक भएको छ ।

    एउटी नारिले भोग्नु परेको बेदना र पिडालाई उत्कृष्ट रुपमा गीतमा उठाइएको छ । गीतमा लोकप्रिय सर्जक रमेश विजीले मुटु छुने शब्द सिर्जना गरेका छन भने जमुना रानाले गीतमा लय सिर्जना गरेकी छन ।

    निकै कम मात्र सार्वजनिक हुने यस्ता गीतहरुले दर्शक स्रोताको मन जित्नेमा आफू अशावदी रहेको यश गितमा अभिनय गरेका प्रेम घर्ती मगरले बताए ।

    सागर विरहीको संगीत संयोजन रहेको सो गीतमा सुमन थापा मगरको निर्देशन रहेको छ भने सपना ,प्रेम घर्ती मगर र स्वातिको अभिनय रहेको छ । गीतलाई सपना गाहा मगरले आफ्नै च्यानलबाट सार्वजनिक गरेकी छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बढेन वृद्ध भत्ता

    काठमाडौं । सरकारले आगामी वर्ष वृद्ध भत्तासहित समाजिक सुरक्षा भत्ता नबढाउने भएको छ ।मंगलबार प्रतिनिधि...

    आगामी वर्ष ‘महिला लगानी वर्ष’ का रूपमा मनाइने

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) लाई ‘महिला लगानी वर्ष’ का रूपमा मनाउने घोषणा...

    सर्वोच्चमा गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै रिट दायर

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर...

    मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोको शिष्टाचार भेट

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदुत भेरोनिक लोरेन्जोले...

    पोखरामा गृहमन्त्रीको राजीनामा माग्दै सहकारी पीडितको प्रदर्शन

    पोखरा । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा विभिन्न ७ सहकारी संस्थाका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं