SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१८ गते
    २८४१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    नेपाली लोक गीत सङीतमा निरन्तरता दिइरहेका तनहुँका लोक दोहोरी गायक शन्कर पन्तले पछिल्लो क्रममा बजारमा ल्याएको लोक गीत हो पृथ्वी नै हल्लिएको छ । आफ्नै लय शब्द स्वरमा आएको गीतले छोटो समय मै धेरै दर्सकहरुको मन जितेको छ ।

    मारुनी स्टुडियोमा रेकर्ड भएको गीतमा कृष्ण भान्जाले एरेन्ज गरेका छन भने मौसम हिमालीले भिडियो निर्देशन गरेका हुन गीतमा हर्के हल्दारको अभिनय देख्न सकिन्छ । हेरौ पूरा भिडियो

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं