SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१५ गते
    १२१० &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । इपिएलले सर्बजनिक गरेको खेल तालिका अनुसार पहिलो खेल चैत १ गते लालितपुर प्याट्रीयट्र्स र पोखरा राइनोज भिडने भएका छ्न । ललितपुर प्याट्रीयट्र्सका नेपालका कप्तान ज्ञनेन्द्रा मल्लले समलेका छन । पोखरा राइनोजबाट सिक्सर किङका रुपमा परिचित क्रीस गेल खेल्ने भएका छ्न । उनी पहिलो पटक नेपाल आएर खेल्न भएका हुन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    खेल टीयू क्रिकेट मैदानमा हुने छ । पहिलो क्वालिफायर चैत्र ११ मा हुने छ । चैत्र १२ मा एलिमिनेटर र चैत्र १३ मा दोस्रो क्वालिफायर हुने छ । फाइनल चैत्र १५ मा हुने छ । खेल नेपाली समय अनुसार विहान १० र दिउँसो २ बजेपछि सुरुहुने आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं