SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१३ गते
    १०६७५ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । एसिया कपको छनौटको लागि पहिलो खुड्किलो मानिएको वेस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप आज भएको खेलमा कमजोर मानिएको बहराइनले माथी सानदार जित निकालेको छ । कतारले दिएको १०७को सामान्य लक्ष्य बहराइनले ११.५ ओभर पुरा गरेको छ । कतार र बहराइन सेमिफाइनलमा पुगेका छ्न ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    निकै बलियो मानिएको ओमान एसिया कप छनौटबाट बहिरिएको छ । सबै टोलिको पोइन्ट बराबर भएत पानी , ओमान कम रन रेट भएकोले बाहीरिएको हो । ओमानले आफ्नो घरेलु मैदानको फाइदा उठाउन सकेन ।

    एसिया कपको प्रमुख दाबेदार टोलि ओमान रन रेटको आधारमा एसिया कप छनौटबाट वाहिरीए संगै नेपाललाई एसिया कपको सपना पुरा गर्न सजिलो हुने भएको छ । अरु प्रतिद्वन्दीलाई नेपालले हराए पानी ओमानलाई हराउन सकिरहेको थिएन ।

     

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं