SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१३ गते
    ३४६७ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । बाङ्लादेश क्रीकेट बोर्ड (बीसीबी) ले मार्च २०२० मा एसिया (११) इलेवन र वर्ल्ड (११) इलेवनको बीच दुई टी -२० आयोजना गर्न भएको छ । बंगलादेशका संस्थापक पिता शेख मुजीबुर रहमानको जन्मशताब्दीको उपलक्ष्यमा देशव्यापी व्यापक समारोह भागको रूपमा यो प्रतियोगिता गर्न लागिएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपालका चर्चित खेलाडी सन्दीप लामिछाने पानी खेल्ने भएका छन । बाङ्लादेशमा हुने वर्ल्ड ११ र एसिया ११को प्रतिस्पर्धामा बाङ्लादेश क्रीकेट बोर्डले ( बिसिबी ) जारी गरेको नाममा सन्दीप लामिछाने एसिया ११ मा अटाउन सफल भएका हुन । एसिया ११मा विराट कोहली , केएल रहुल , मलिङ्गा , रसिद खान जस्ता चर्चित अनुहार छन । विराट कोहली खेल्ने न खेल्ने अझै निश्चित भएको छैन तर जारी गरेको नाममा उनको नाम छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं