SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/६ गते
    १३१३ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसि, रुपन्देही । एसिया कपको छनौटको लागि पहिलो खुड्किलो मानिएको इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप फेब्रुअरी २९ देखी सुरु हुनि भएको छ । यस अघि ग्रुप विभाजन गरेर खेल हुने तालिका निकाले पानी अन्तिम समयमा आएर कोरोनो भाइरसका कारण चीन, म्यान्मार , भुटानले आफ्नो नाम जिके पछि रोउन्ड रोबिनमा खेल हुने भएको छ ।

    फेब्रुअरी २९ देखि मार्च ६ तारिखसम्म थाइल्यान्डमा यस प्रतियोगिताको आयोजना हुने छ । यश प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङ सहभागी रहेका छन नेपालले आफ्नो पहिलो खेलमा फेब्रुअरी २९मा मलेशियासंग खेल्दै सुरुवात गर्न छ । त्यस्तै दोस्रो खेल भने मार्च १ मा हङकङ, तेस्रो खेल मार्च ४ मा थाइल्याण्ड र अन्तिम खेल मार्च ६ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टोली एसिया कपमा छनोट हुने छन् ।

    नेपालको लागि हङकङ ,सिंगापुर बाधक हुन सक्ने भए पनि नेपाली टोलि लय रहेका कारण प्रतियोगिता जित्ने सम्भावना उच्च रहेको छ । नेपालको लक्ष्य भने राम्रो खेल्दै च्याम्पियन हुने रहेको छ । प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं