SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२० गते
    ८५८ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी ।आइतबार भएको खेलमा प्रिमियर लिग च्याम्पियनले  युरोपियन च्याम्पियन लिभरपुललाई टाइब्रेकरमा ५–४ ले हरायो । लिभरपुललाई टाइब्रेकरमा हराउँदै म्यानचेष्टर सिटीले कम्युनिटी सिल्डको उपाधि जितेको छ ।लिभरपुलका जर्जिनिआको पेनाल्टीलाई सिटीका गोलकिपर ब्राभोले रोकेका थिए ।

    दुवै टिमको खेल भने निकै प्रतिस्पर्धात्मक थियो ।खेलमा सिटीले १२ औं मिनेटमा राहम स्टर्लिङको गोलबाट अग्रता लिएको थियो तर, ७७ औं मिनेटमा मटिपले लिभरपुलका लागि बराबरी गोल गरे ।दोस्रो हाफमा दुबैतर्फ गरी तीन पटक पोष्ट बारमा लागेको थियो । सिटीका स्टलिङ वान भर्सेस वानमा चुके भने लिभरपुलका भान डेग र सलाहको प्रहारले पनि सही दिशा लिन सकेन र खेल टाइब्रेकरमा पुग्यो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं