SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/२८ गते
    ६४४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्सा । पर्साको वीरगञ्जस्थित नेपाल भारत सीमानामा गएराति १२ बजेबाट बन्द गरिएको छ । स्थानीय तह निर्वाचन अवधिभर सीमा नाका बन्द हुन्छ । नाकाबाट हुने आवतजावत रोक्नका लागि नेपालका मात्र नभएर भारतीय सुरक्षाकर्मीले पनि संयुक्त ‘बोर्डर पेट्रोलिङ’ गरिरहेका छन् ।

    काउण्टरपार्टसँग बैठक बसेर संयुक्त पेट्रोलिङ गर्ने निर्णय गरिएको पर्साका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । वीरगञ्जस्थित मुख्य नाका र सहायक नाकाहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलले संयुक्त गस्ती गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं