SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/७ गते
    ६१६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, ।
    कोभिड १९ को तेश्रो लहर सँगै फैलिएको संक्रमणबाट पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीकी २३ बर्षिय युवतीको ज्यान गएको छ । विहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो ।

    स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार मृतक युवतीको माघ ५ गते कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या सँगै शरिरको तापक्रम अनियन्त्रित भएपछि उनको विहिबार राती ९ बजे मृत्यु भएको हो । उनको मृत्यु सँगै गण्डकी प्रदेश भित्र हालसम्म कोभिडबाट मृत्युहुनेको संख्या १ हजार ४ सय ३२ पुगेको छ ।

    पर्वतमा पछिल्लो समय सम्म तेश्रो लहरबाट १ सय ८ जना संक्रमित बनेका छन् । संक्रमितहरु सेल्फ आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय पर्वतका नारायण रेग्मीले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं