SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/४ गते
    १२०६ &#२३४६;&#२३३५;&#२३२५;

    २६ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग –२४ वर्षे युवतीको ५२ वर्षीय कोरियालीसँग –३२ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग –३१ वर्षे युवतीको ५० वर्षीय हंकङेलीसँग –५३ वर्षे पुरुषको ७१ वर्षीया क्यानडेलीसँग –२६ वर्षे पुरुषको ४८ वर्षीया जर्जियालीसँग पछिल्लो समय विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा पनि धेरै उमेर अन्तरमा विवाह गर्ने अधिक छन् ।

    पछिल्लो तीन महिनामा मात्रै २० वर्षभन्दा बढी अन्तरमा विदेशसीसँग झण्डै एक दर्जन विवाह भएको छ । त्यसरी बिहे गर्नेमा महिला बढी छन् । ५० वर्षमाथिका मात्रै १५ जनाले काठमाडौं जिल्ला अदालतमा विवाह गरेका छन् ।

    अस्वाभाविक उमेर अन्तरः –२६ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग –२४ वर्षे युवतीको ५२ वर्षीय कोरियालीसँग –३२ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग –३१ वर्षे युवतीको ५० वर्षीय हंकङेलीसँग –५३ वर्षे पुरुषको ७१ वर्षीया क्यानडेलीसँग –२६ वर्षे पुरुषको ४८ वर्षीया जर्जियालीसँग बिहे गरेका छन् । यसका साथसाथै मान्छे बुढै भएपनि अमेरिका अष्टेलिया छन भने बिहे गर्न तम्सिन्छन् भर्खरका युवती ।

    ०७५ भदौमा मुलुकी देवानी संहिता लागू भएपछि जिल्ला अदालतमा विवाह दर्ता हुन थालेकोे हो । त्यसअघि विवाह दर्ता सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा हुने गथ्र्यो । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं