SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/४ गते
    १२८६ &#२३४६;&#२३३५;&#२३२५;

    २६ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग –२४ वर्षे युवतीको ५२ वर्षीय कोरियालीसँग –३२ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग –३१ वर्षे युवतीको ५० वर्षीय हंकङेलीसँग –५३ वर्षे पुरुषको ७१ वर्षीया क्यानडेलीसँग –२६ वर्षे पुरुषको ४८ वर्षीया जर्जियालीसँग पछिल्लो समय विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा पनि धेरै उमेर अन्तरमा विवाह गर्ने अधिक छन् ।

    पछिल्लो तीन महिनामा मात्रै २० वर्षभन्दा बढी अन्तरमा विदेशसीसँग झण्डै एक दर्जन विवाह भएको छ । त्यसरी बिहे गर्नेमा महिला बढी छन् । ५० वर्षमाथिका मात्रै १५ जनाले काठमाडौं जिल्ला अदालतमा विवाह गरेका छन् ।

    अस्वाभाविक उमेर अन्तरः –२६ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग –२४ वर्षे युवतीको ५२ वर्षीय कोरियालीसँग –३२ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग –३१ वर्षे युवतीको ५० वर्षीय हंकङेलीसँग –५३ वर्षे पुरुषको ७१ वर्षीया क्यानडेलीसँग –२६ वर्षे पुरुषको ४८ वर्षीया जर्जियालीसँग बिहे गरेका छन् । यसका साथसाथै मान्छे बुढै भएपनि अमेरिका अष्टेलिया छन भने बिहे गर्न तम्सिन्छन् भर्खरका युवती ।

    ०७५ भदौमा मुलुकी देवानी संहिता लागू भएपछि जिल्ला अदालतमा विवाह दर्ता हुन थालेकोे हो । त्यसअघि विवाह दर्ता सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा हुने गथ्र्यो । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भूमेश्वरमा समाजसेवी पाैडेलकाे सहयाेगमा ट्रस्ट निर्माण हुने

    शिशिर पौडेल पोखरा । पाेखरा १९ घार्मी मैदानमा रहेकाे भूमेश्वर आाधारभूत विद्यालयमा टस्ट निर्माण हुने...

    गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितकालागि ५० लाख सहयोग गर्ने

    पोखरा । गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने...

    पोखरा पिस सोसाइटीद्धारा पिस पोस्टर कार्यक्रम

    पोखरा । लायन्स क्लब अफ पोखरा पिस सोसाइटीले फेदीखोला गाउँपालिका वडा नं. २ स्थित श्री...

    इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक

    पोखरा । गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ । नेपालीको महान...

    पोखरा पिस सोसाइटीद्धारा सडक दुर्घटना सचेतना कार्यक्रम

    पोखरा । लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्र्तगत रहेको लायन्स क्लब अफ पोखरा पिस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं