SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/३ गते
    ५२५ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, ।
    प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति सामाजिक विकास मंत्री सुदर्शन बराल को अध्यक्षता मा रहने गरि
    मदरसा शिक्षाका क्षेत्रमा निकै संघर्षशील व्यक्ति का रूपमा चिनिएका कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ चैपुरवा का मशहुद खाँलाई विहिबार उपाध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

    प्रदेश नं. ५ सरकारले प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्षमा कपिलवस्तुका मशहुद खाँ लाई नियुक्त गरेको छ ।

    प्रदेश सरकारले प्रदेश सरकारबाट स्वीकृत प्रदेश स्तरीय मदरसा शिक्षा व्यबस्थापन कार्यबिधि, २०७६ को दफा ४ मा प्रदेश स्तरीय मदरसा शिक्षा व्यबस्थापन समिति व्यबस्था गरेको र उक्त समितिमा मुस्लिम समुदायबाट प्रतिष्ठित व्यक्तिमध्येबाट प्रदेश सरकारले उपाध्यक्ष मनोनित गर्न सक्ने व्यबस्था छ ।

    उपाध्यक्षमा नियुक्त खाँ मदरसा शिक्षा र मूलप्रवाहिकरणका अभियन्ता हुनुहुन्छ । उहाँको नेतृत्वमा कपिलवस्तुका ३० बढि धार्मिक मदरसालाई मूलप्रवाहिकरणमा ल्याइएको थियो ।साथै मदरसा शिक्षा लाइ अगाडि बढाउन आफू सधै तयार रहेने कुरा मशहूद खां ले बताउनु भयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं