SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/१९ गते
    १०३२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । ओली नेतृत्वको सरकारले प्रतिबद्ध गरेको बिद्रोही नेकपामा जिल्ला सदस्य प्रकाश लामिछाने पक्राउ परेका छन् । पर्वत जिल्लाको तिलाहारमा रहेको एनसेल टावरमा आक्रमण गरेको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख श्यामु अर्यालले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    अर्यालका अनुसार लामिछानेलाई हिजो पक्राउ गरिएको थियो । उनलार्इ प्रतिबद्धित पार्टीको जिल्ला सदस्य भएको र तिलाहारमा रहेको एनसेल टावरमा आक्रमण गरेको कारण प्रक्राउ गरिएको हो । उनलाई अनुसन्धानको लागि म्याद थपेर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

    यता बिद्रोही नेकपाका नेताहरुले भने राज्यले गैर न्यायीक रुपमा आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार तथा हस्तक्षेप गरेर गलत गरेको भन्दै तत्काल रिहाई गर्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं