SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक सिट बाँडफाँट गर्न बस्दै

    काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ । सिट बाँडफाँटको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको...बाँकी

    राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार...बाँकी

    “फेरिन नसकेको सोच” : धुर्व केसी | Dhurba Kc

    धुर्व केसी | Dhurba Kc जस्तो बीउ छरिन्छ , आखिर उम्रने बोट त्यस्तै हो! । राजनैतिक बृत्त मा नेता अनुसार समाज हुने नभई समाज अनुसार नेता हुन्छन् । जसको तात्पर्य हाम्रो सास्कृतिक आचरण नै राजनीति...बाँकी

    डा.सीके राउतले लिए स्वामीको हातबाट ‘सन्यास’

    काठमाडौं, । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सन्यास लिएका छन् । उनलाई आश्रमका स्वामी आनन्द अरुणले मन्त्र प्रदान गरेर सन्यासी बनाएको स्रोतले जनाएको छ । जो कोही व्यक्ति...बाँकी

    अब बिजुलीका तारै पुर्‍याइन्छ, ग्यासका पाइप चुलोमा लैजानुपर्दैन : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नपर्ने बताएका छन् । अब बिजुलीका तार नै भान्छामा पुग्ने उनको भनाइ छ । बागमती प्रदेशस्तरी भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज...बाँकी

    आउँदो चुनावबाट देशको नेतृत्व माओवादीले लिन्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व आफ्नो पार्टीले गर्ने दावी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले आगामी संघ र प्रदेशको निर्वाचनबाट माओवादीलाई देशको...बाँकी

    स्याङ्जाली गायिका सन्जुको लामो कपाल सार्वजनिक {भिडियाेसहित}

    उदय अतीत स्याङ्जा :- गायिका तथा मोडल सन्जु न्यौपानेको बिगत केही समय यता धमाधम “लाहुर,चादी कहाँ होला, जस्ता गित बाट सफलता पाउन सफल रहेपछि पुर्ण अर्को गित लामो कपाल सार्वजनिक भएक‍ो छ। अमृत सापकोटा र...बाँकी

    वाम गठबन्धन आवश्यक छ, तर कतिपय तयार छैनन् : झलनाथ खनाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर जानुपर्ने बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले देशका...बाँकी

    सांसदको सुविधामै सकियो ३७ करोड, तर प्रदेशले नाम पाउन सकेन

    विराटनगर । प्रदेश–१ को नामै नराखी प्रदेशसभाको कार्यकाल सकिने सम्भावना बढेको छ । मुख्यमन्त्री राजेन्द्र राईले सहमति नजुटे चुनावपछि बन्ने प्रदेशसभाले नामकरण गर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् । ‘मुख्यमन्त्री र प्रदेश प्रमुखबीच ट्युनिङ मिल्छ ।...बाँकी

    ‘माटो जोगाऔं’ अभियानका अभियान्ता पर्वतमा, ३५ सय किलोमिटर दौडका साथ सातै प्रदेश पुग्ने

    पर्वत,  । माटो नै नरहे मानिसको अस्तित्व नै नरहने भन्दै ‘माटो जोगाऔं’ अभियानमा लागेका अभियान्ता नविन पुन आज पर्वतमा आईपुगेका छन् । ३५ सय किलो मिटर दौडकासाथ सातवटै प्रदेशमा पुग्ने अभियान थालेका पुनले सोमवार सदरमुकाम...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं